Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

खेल

सहआयोजक युक्रेनको चिन्ता

डोनेस्क, असार ५ (एजेन्सी)- इङ्ल्यान्डका मुख्य स्ट्राइकर वायन रुनी जारी युरो कपमा पहिलो पटक मैदान उत्रने तयारीमा रहँदा क्वार्टरफाइनलका लागि संघर्षरत सह आयोजक युक्रेनको चिन्ता भने बढेको छ। इङल्यान्डविरुद्ध मंगलबार समूह चरणको अन्तिम खेलमा युक्रेनसँग कप्तान आन्द्रेइ सेभचेन्कोको साथ हुनेमा शंका छ।
विस्तृतमा

दुविधामा फ्रान्स

किभ, असार ५ (एजेन्सी)- समूह चरणबाट बाहिरिसकेको स्वीडेनविरुद्ध कस्तो नतिजा निकाल्ने भन्ने विषयमा फ्रान्स दुविधामा देखिन्छ। समूह चरणको विजेता बन्दै साविक विजेता स्पेनसँगको सम्भावित क्वार्टरफाइनलबाट बच्ने की उपविजेताका रुपमा सहज र घरेलु वातावरणको डोनेस्कमा रहने भन्नेमा फ्रान्सले निर्णय लिनुपर्नेछ।
विस्तृतमा

तेक्वान्दोपछि मन पर्ने खेल फुटबल : संगिना वैद्य

काठमाडौं, असार ५ (नागरिक)- तेक्वान्दो पछि मलाई मन पर्ने खेल फुटबल हो। त्यसैले अहिले युरो कपका सम्भव भएसम्मका खेलहरु हेरिरहेको छु। म युरो कपमा जर्मनीको समर्थक हु। जर्मनीको खेल्ने शैली र उनीहरुको समन्वय मलाई उच्च लाग्छ।
विस्तृतमा

नेपाल यमनसँग पराजित

काठमाडौं, असार ४ (नागरिक)- नेपाल यमनसँग पराजित भएको छ। दशरथ रंगशालामा जारी यु-२२ छनौट प्रतियोगितामा नेपाल यमनसँग १-० ले पराजित भएको हो। खेलको २८ औं मिनेटमा यमनका लागि सद्धाम हुसेनले गरेको गोल नै निर्णायक बन्यो।
विस्तृतमा

युरो कप हेर्न नेपाली प्रशंसक युक्रेन जाँदै

(5 votes, average 2.60 out of 5)
युरो कप हेर्न नेपाली प्रशंसक युक्रेन जाँदै
विनोद पाण्डे, काठमाडौं, असार ४- अधिकांश नेपाली समर्थकका लागि युरोपियन च्याम्पियनसिप फुटबल टेलिभिजनको प्रत्यक्ष प्रसारणमा सीमित छ। दीपक तुलाधर, विजय श्रेष्ठ र केशव तुलाधर भने युक्रेनमै गएर रंगशालाबाट युरोको क्वार्टरफाइनल हेर्ने तयारीमा पुगेका छन्।
विस्तृतमा

खाली खुट्टा फर्किए धोनी (फोटो फिचर)

(5 votes, average 4.00 out of 5)
खाली खुट्टा फर्किए धोनी (फोटो फिचर) विकास कार्की, काठमाडौं, असार ४-अघिल्लो दिन नेपाल आएका भारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनीको आइतबार स्वदेश फर्कने दिन थियो। बिहानको फ्लाइटबाट भारत फर्कनुपर्ने हुनाले उनलाई भ्याइनभ्याई थियो। बिहान साढे ७ बजे उनी राष्ट्रपति रामवरण यादवसँगको भेटका लागि महाराजगन्जस्थित शीतलनिवास पुगिसकेका थिए।
विस्तृतमा

खतरा बोकेर मैदानमा इटाली

पोज्नान, असार ४ (एजेन्सी)- युरोपियन च्याम्पियनसिपअन्तर्गत समूह 'सी' को अन्तिम खेलमा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको इटाली समूह चरणबाटै घर फर्कनुपर्ने खतरा सामना गरिरहेको छ।
विस्तृतमा

शीर्ष टोली बन्ने दाउँमा क्रोएसिया

डान्स्क, असार ४ (एजेन्सी)- क्रोएसियाका प्रशिक्षक स्लाभेन विलिच सोमबार युरो समूह चरणको अन्तिम खेलमा साविक विजेता स्पेनको सामना गर्दा थोरै भाग्यको साथ पाएर समूह 'सी' को शीर्ष टोली बन्ने अपेक्षामा छन्।
विस्तृतमा

धोनी नेपाली क्रिकेटको दूत

(6 votes, average 4.83 out of 5)
धोनी नेपाली क्रिकेटको दूत
विनोद पाण्डे, काठमाडौं, असार ३- भारतीय कप्तान महेन्द्रसिंह धोनीलाई नेपाली क्रिकेटको सद्भावना दूतमा नियुक्त गरिएको छ। पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले दुईदिने भ्रमणमा शनिबार नेपाल आएका विश्वकप विजेता कप्तान धोनीलाई प्रमाणपत्र दिँदै सद्भाव दूतमा नियुक्ति घोषणा गरे।
विस्तृतमा
Page 7 of 10
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता