खेल

जर्मनीको समूह विजेता बन्ने दाउ

डान्स्क, जेठ ३ (एजेन्सी)- दुई खेल जित्दा पनि जर्मनीको क्वार्टरफाइनल यात्रा तय भइसकेको छैन। यद्यपि उच्च मनोबलको जर्मनी समूह चरणको अन्तिम खेलमा डेनमार्कलाई हराउँदै समूह 'बी' विजेता बनेर नकआउट चरण पुग्नेमा विश्वस्त छ।
विस्तृतमा

पोर्चुगल र नेदरल्यान्डसलाई जितको विकल्प छैन

डोनेस्क, असार ३ (एजेन्सी)- युरो कपका सुरुआती दुई खेलको तथ्यांक नेदरल्यान्ड्सको पक्षमा छैन। अन्तिम आशामा आइतबार पोर्चुगललाई २ गोलको अन्तरमा हराउन सकेमात्र डच टोलीको युरो कप क्वार्टरफाइनल पुग्ने झिनो सम्भावना रहन्छ। त्यसका लागि जर्मनीले डेनमार्कलाई हराउनुपर्नेछ।
विस्तृतमा

हडसनलाई दोहोरो खुसी

किभ, असार ३ (एजेन्सी)- शुक्रबार स्विडेनमाथि विजय पाएपछि इङ्ल्यान्ड प्रशिक्षक रोए हडसन दोहोरो खुसी मनाइरहेका थिए। स्विडेनलाई पहिलो पटक प्रतिस्पर्धात्मक खेलमा हराउनुको खुसीमा स्टार स्ट्राइकर वाइन रुनी प्रतिबन्ध फुकुवा भएको अर्को उत्साह सामेल थियो।
विस्तृतमा

बंगालादेशमाथि ४-१ को अन्तरमा नेपाल विजयी

(12 votes, average 3.83 out of 5)
काठमाडौं, असार २ (नागरिक) - एएफसी यु-२२ छनौट प्रतियोगितामा नेपालले बंगलादेशमाथि ४-१ को विजय हासिल गरेको छ। नेपाली खेलाडीले सबै चार गोल हेडबाट गरेका थिए। कप्तान भरत खबासले पाँचौं मिनेटमा नेपाललाई अग्रता दिलाएका थिए। तर रक्षक दीपक भुसालले मध्यान्तरपछिको तेस्रो मिनेटमा आत्मघाती गोल गरेपछि बंगलादेशले खेल बराबरीमा ल्याएको थियो।
विस्तृतमा

क्रिकेट स्टार धोनीले भने- 'नेपाल राम्रो टिमको रुपमा उदाउनु पर्छ' (फोटो फिचर-भिडियो सहित)

(13 votes, average 4.31 out of 5)
क्रिकेट स्टार धोनीले भने- 'नेपाल राम्रो टिमको रुपमा उदाउनु पर्छ' (फोटो फिचर-भिडियो सहित) विनोद पाण्डे, काठमाडौं, असार २- एयर इन्डियाको फ्लाइटबाट बिहान ९:१५ मा काठमाडौं  आइपुगेका भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीले दक्षिण एशियाकै क्रिकेट माथि रहेको बताउँदै नेपाल अर्को एक राम्रो क्रिकेट टोलीको रुपमा उदाउनु पर्ने बताएका छन्। विमानस्थलमा अवतरण गरे लगत्तै पत्रकार सम्मेलनमा बोल्दै उनले भने- 'दक्षिण एशियामै क्रिकेट राम्रो छ। नेपाल पनि माथि आएर दक्षिण एशियामा अर्को एउटा राम्रो टोलीको रुपमा उदाउनु पर्छ। 
विस्तृतमा

'मेरा केटाहरु युद्धमा निस्केका घोडा जस्ता छन्, हामी जित्छौं'

(6 votes, average 4.83 out of 5)
एएफसी यु-२२ च्याम्पियनसिप छनोटमा नेपालको भिडन्त वंगलादेशसँग-

काठमाडौं, असार २ (नागरिक)- नेपाली यु-२२ टोलीका मुख्य प्रशिक्षक कृष्ण थापा एएफसी यु-२२ च्याम्पियनसिपको छनोटमा शनिबार वंगलादेशविद्ध विजय हासिल गर्दै सफल सुरुवात गर्नेमा प्रतिवद्ध छन्।

विस्तृतमा

फ्रान्स २ युक्रेन ०; फ्रान्सको अपराजित यात्रा जारी

डोनेस्क, असार १ (एजेन्सी)- सहआयोजक युक्रेनलाई २-० को नतिजामा हराउदै पुर्व विजेता फ्रान्सले युरो २०१२ को क्वार्टर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
विस्तृतमा

विकल्पविहीन पोल्यान्ड

रोक्लो, असार २ (एजेन्सी)- युरो २०१२ को सहआयोजक पोल्यान्डसामू शनिबार समूह 'ए'को अन्तिम खेलमा चेक गणतन्त्रको सामना गर्दा धेरै विकल्प हुने छैनन्। टोलीलाई क्वार्टर फाइनल पुग्नका लागि स्पष्ट जितको आवस्यकता हुनेछ भने त्यसबाहेकको नतिजाले सहआयोजक समुह चरणबाटै बाहिरिने छ।
विस्तृतमा

आज आउँदैछन् धोनी

(3 votes, average 5.00 out of 5)
आज आउँदैछन् धोनी विनोद पाण्डे, काठमाडौं, असार २ - भारतीय कप्तान महेन्द्रसिंह धोनीको आगमनलाई व्यग्रताका साथ कुरिरहेका नेपाली क्रिकेट समर्थकको प्रतिक्षा शनिबार बिहान उनी त्रिभुवन विमानस्थल उत्रिएसँगै समाप्त हुनेछ। पशुपतिनाथ दर्शनका लागि आउन लागेका धोनी नेपाल भ्रमण गर्ने पहिलो वर्तमान टेस्ट कप्तान हुनेछन्। विश्व क्रिकेटका सवैभन्दा ठूला स्टारमध्येका एक धोनीको नेपाल भ्रमण अहिलेसम्मकै खेलकुदको 'हाई प्रोफाइल' भ्रमण हो।
विस्तृतमा
Page 8 of 10
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता