Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

खेल

स्पेनको चार गोल उपहार लिएर आयरल्यान्ड घर फर्कियो (फोटोसहित)

(5 votes, average 4.00 out of 5)
स्पेनको चार गोल उपहार लिएर आयरल्यान्ड घर फर्कियो (फोटोसहित) वार्सा, पोल्यान्ड, असार १ (एपी)- फर्नान्डो टोरेसको दुई गोलको मद्दतले स्पेनले आयरल्यान्डलाई ४-० ले पराजित गर्दै युरोपियन च्याम्पियनसिपबाट बाहिर्‍याएको छ। समूह 'सी' कै अर्को खेलमा क्रोएसिया र इटालीबीच एक एक गोलको बराबरी भएपछि आयरल्यान्ड प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको हो।
विस्तृतमा

१-१ गोलको बराबरी खेले क्रोएसिया इटालीले

१-१ गोलको बराबरी खेले क्रोएसिया इटालीले पोज्नान, जेठ ३२ (एजेन्सी)- क्रोएसियासँग बिहीबार १-१ को बराबरीमा रोकिएपछि इटालीको युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनल पुग्ने लक्ष्य कठिन बनेको छ।
विस्तृतमा

यु-२२ एसिया कप छनोट : भरतको कप्तानीमा उत्रने

काठमाडौं, असार १ (नागरिक)- स्ट्राइकर भरत खवासले एएफसी यु-२२ एसिया कप छनोटमा नेपाली टोलीको कप्तानी गर्ने भएका छन्। यु-२२अन्तर्गत पाँच राष्ट्रको सहभागितामा 'डी' को समूह चरण शनिबार दशरथ रंगशालामा सुरु हुँदैछ।

विस्तृतमा

रेडन्याप बर्खास्त

लन्डन, असार १ (एजेन्सी)- झन्डै चार वर्ष टोटेनह्यामसँग रहेका व्यवस्थापक ह्यारी रेडन्यापलाई बुधबार राति लन्डन क्लबले बर्खास्त गरेको छ। मंगलबार उनले टोटेनह्यामबाट राजीनामा दिएको हल्ला चलेको थियो। ६५ वर्षे रेडन्यापको टोटेनह्यामसँग अनुबन्ध अझै एक वर्ष बाँकी थियो।
विस्तृतमा

युरो २०१२ प्रिभ्युः क्रोएसियाविरुद्ध इटाली आक्रामक रणनीतिमै

पोज्नान, जेठ ३२ (एजेन्सी)- इटालियन प्रशिक्षक सिजर प्रान्डेलीले युरोपियन च्याम्पियनसिप समूह 'सी' को आज राति नेपाली समय अनुसार पौने १० बजे हुने खेलमा क्रोएसियाविरुद्ध पनि आक्रामक रणनीतिलाई निरन्तरता दिने फरवार्ड एन्टोनियो कासानोले विश्वास व्यक्त गरेका छन्।
विस्तृतमा

युरो कप २०१२ प्रिभ्युः स्पेनविरुद्ध आयरल्यान्डलाई आत्मविश्वासी प्रदर्शन जरुरी

डान्स्क, जेठ ३१ (एजेन्सी)- आयरल्यान्डका भेट्रान प्रशिक्षक जियोभानी ट्रापाटोनीले युरो २०१२ मा सम्भावना जीवित राख्न आफ्नो टोलीले आज नेपाली समय अनुसार मध्यरात साढे १२ बजे हुने खेलमा साबिक विजेता स्पेनविरुद्ध आत्मविश्वासी प्रदर्शन गर्नुपर्ने बताएका छन्।
विस्तृतमा

'रुनी फर्कन ९० मिनेट बाँकी'

किभ, जेठ ३२ (एजेन्सी)- इङ्ल्यान्ड प्रशिक्षक रोय हड्सनले युरोका प्रतिद्वन्द्वीलाई वाइन रुनी युरो कपमा फर्कन अब ९० मिनेटमात्र बाँकी रहेको स्मरण गराएका छन्।
विस्तृतमा

चोरिएको पौने चार लाख डलरको घडी पाइयो, वारमेन पक्राउ

पेरिस, जेठ ३२ (एजेन्सी)- टेनिस स्टार राफेल नाडालको होटल कोठाबाट चोरी भएको ३ लाख ७६ हजार डलर मुल्यको घडी फेला परेको प्रहरीले जनाएको छ। उक्त घटनामा संलग्न मानिएका बारमेन (होटलका कर्मचारी)लाई पक्राउ गरिएको पनि प्रहरीले बताएको छ।
विस्तृतमा

गोमेजको दुई गोलले नेदरल्यान्डस् संकटमा

गोमेजको दुई गोलले नेदरल्यान्डस् संकटमा खार्किभ, युक्रेन, जेठ ३२ (एपी)- खेलको मध्यान्तर हुनुअघि नै मैदानमा रहेका जर्मन फ्यानहरु गाउन थालिसकेका थिए-"आउफवाइडेर्सेहेन, आउफवाइडेर्सेहेन'। त्यसो त अहिले नै गुडबाई भन्नु हतारो हुनेछ तर जर्मनीले नेदरल्यान्डसलाई २-१ ले पराजित गरेर युरो २०१२ च्याम्पियनसिपको यात्रालाई संकटमा पारेको छ।
विस्तृतमा
Page 9 of 10
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता