Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

खेल

जर्मनीको नसोचेको नतिजा आयो : ललितकृष्ण श्रेष्ठ

घरेलु फुटबलकै व्यवस्थापनले उनलाई फुर्सद छैन। नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष एवम् प्रवक्ता ललितकृष्ण श्रेष्ठ घरेलु फुटबलको महारथी मेगा थ्री स्टार क्लबका अध्यक्ष पनि हुन्। फुटबल उनको जीवनको सबैभन्दा महŒवपूर्ण हिस्सा हो।
विस्तृतमा

रंगभेदी व्यवहाररको अनुसन्धान

मिलान, असार १६ (एजेन्सी)- पोल्यान्ड र युक्रेनमा युरो दौरान खेलाडी तथा भ्रमणकारी समर्थक रंगभेदी व्यवहारको शिकार हुने भयले आयोजकलाई निकै सताएको थियो। भ्रमणकारी खेलाडीमाथि उनीहरूकै देशबाट रंगभेदी व्यवहार हुने अनुमान थिएन। इङ्ल्यान्ड र पुलिसले एस्ले कोल र एस्ले योङमाथि टि्वटरमार्फत भएका रंगभेदी व्यवहारको अनुसन्धान गरिरहेको छ।
विस्तृतमा

बालोटेल्लीले इटालीलाई फाइनलमा पुर्‍याए, इटाली-स्पेनबीच फाइनल

(7 votes, average 4.57 out of 5)
बालोटेल्लीले इटालीलाई फाइनलमा पुर्‍याए, इटाली-स्पेनबीच फाइनल
वार्सा, असार १५ (एजेन्सी)- जर्मनीले इटालीलाई अहिलेसम्म भएका प्रतियोगितात्मक खेलमा पराजित गर्न नसकेको इतिहासलाई कायम राख्दै मारियो बालोटेल्लीले मध्यान्तर अगाडि गरेको दुई गोलको मद्धतले इटाली युरो २०१२ को फाइनलमा प्रवेश गरेको छ। १५ खेलमा लगातार जीत दर्ता गर्दै विश्व रेकर्ड कायम गरेको जर्मन टोलीको विजय यात्रा सेमिफाइनलमा पुगेर रोकिएको छ। आइतबार मध्यरात हुने फाइनलमा इटालीले साबिक विजेता स्पेनको सामना गर्दैछ।
विस्तृतमा

स्पेनको आक्रमण माकुरोको जालो जस्तै : दीपकहर्ष बज्राचार्य

(2 votes, average 3.00 out of 5)
काठमाडौं, असार १५ (नागरिक)- सानैबाट फुटबल भनेपछि हुरुक्कै। मेरो घर न्युरोड भएकाले टुँडिखेल फुटबल खेल्न जान पनि नजिक। त्यसैले बच्चैबाट फुटबल खेलियो। २०२६ सालदेखि क्लबबाटै फुटबल खेल्न थालें। २०२८ सालमा लिग खेलेँ।
विस्तृतमा

पाउलो बेन्टोको रणनीति

डोनेस्क, असार १५ (एजेन्सी)- पोर्चुगलका प्रशिक्षक पाउलो बेन्टोले पेनाल्टी शुट आउट रणनिति अन्तर्गत नै क्रिस्टियानो रोनाल्डोलाई पाँचौं प्रहारका लागि साँचेर राखेको बताएका छन्। साविक विजेता स्पेनसँग पेनाल्टीमा ४-२ ले पराजित भएपछि रोनाल्डोले पाँचौं प्रहार गर्नै पाएनन्।

विस्तृतमा

नेदरल्यान्ड्सका प्रशिक्षकद्वारा राजीनामा

आयाक्स, असार १५ (एजेन्सी)- युरो २०१२ को निराशाजनक प्रदर्शनपछि नेदरल्यान्ड्सका प्रशिक्षक बर्ट भान मार्विकले आफ्नो पदबाट राजिनामा दिएका छन्। समूह 'बी' मा उनको टोली तीनै खेलमा पराजित पराजित भएको थियो।
विस्तृतमा

रोनाल्डोको पोर्चुगललाई हराउँदै स्पेन युरो कपको फाइनलमा (फोटो फिचर)

(6 votes, average 2.83 out of 5)
रोनाल्डोको पोर्चुगललाई हराउँदै स्पेन युरो कपको फाइनलमा (फोटो फिचर) डोनेस्क, असार १४ (एजेन्सी)- डफेन्डिङ च्याम्पियन स्पेन क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै युरोकपको फाइनल प्रवेश गरेको छ। आर्थिक मन्दीको दलदलमा फँसेको युरोजोनका दुवै मुलुकहरु आफ्नो देशका जनतालाई केही छिन्‌को खुशी ल्याउन डेनेस्कको मैदानमा उत्रिँदा स्पेन भाग्यशाली सावित भयो। पेनाल्टी सुटआउटमा स्पेनले पोर्चुगललाई ४-२ ले हरायो।
विस्तृतमा

वर्ष खेलाडीमा हक राख्दिनँ : पिर्लो

(3 votes, average 4.33 out of 5)
क्राको, असार १४ (एजेन्सी)- युरो २०१२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै विश्व फुटबलमा तहल्का मच्चाएका इटालियन मिडफिल्डर एन्ड्रिया पिर्लोले पर्याप्त गोल गर्न नसकेका कारण आफूले यसपालि फिफा बालोन डी'ओर पुरस्कार जित्ने सम्भावना कम रहेको बताएका छन्।
विस्तृतमा

पोल्यान्डमा नयाँ प्रशिक्षक बुधबारबाट

वार्सा, असार १४ (एजेन्सी)- युरो २०१२ को सहआयोजक पोल्यान्डले फ्रान्सिस्जेक स्मुडालाई स्थानान्तरणका लागि आउदो दुई साताभित्र नयाँ प्रशिक्षक नियुक्ती गर्ने पोलिस फुटल संघले बुधबार जनाएको छ। घरमै आयोजित प्रतियोगितामा पोल्यान्ड समुह चरणबाटै बाहिरिएको थियो।
विस्तृतमा
Page 2 of 10
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता