Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

आइपिएलका खेलाडीलाई फिक्सिङमा प्रतिवन्ध

E-mail Print
(0 votes, average 0 out of 5)
दिल्ली, असार १७ (एएफपी)- स्पोट फिक्सिङका कारण भारतीय घरेलु क्रिकेटका बलर टिपी सुधिन्द्रालाई आजीवन प्रतिवन्ध लगाइएको छ। भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले अन्य चार खेलाडीमा सलभ श्रीवास्तवलाई ५ वर्ष तथा मोहनिस मिश्रा, अभिनव बाली र अमित यादवलाई १-१ वर्ष खेल्न प्रतिबन्ध लगाइएको छ।
एक स्थानीय टेलिभिजनमा घरेलु क्रिकेटमा खेल मिलोमतो गरेको पाइएपछि बिसिसिआइले गत महिना इन्डियन प्रिमियर लिग (आइपिएल) का दौरान यी खेलाडीलाई खेल्नमा रोक लगाएको थियो। बिसिसिआईका सचिव सन्जय जगदालेले स्पट फिक्सिङका कारण सुधिन्द्रालाई अनुशाषन समितिको निर्देशन बमोजिम सजाय तोकिएको बताए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता