Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

एसीसी यू १९ फाइनल 'दुर्लभ' बराबरीमा

E-mail Print
(0 votes, average 0 out of 5)
क्वालालाम्पुर, असार १७ (एजेन्सी) - एसीसी यू १९ एसिया कपको फाइनल खेल बराबरीमा टुङ्गिएको छ। दुर्लभ नतिजा निकाल्दै खेलमा पाकिस्तान र भारत दुबै टिमले २ सय ८२ रन बनाए। टस जितेर फिल्डिङ रोजेको भारतलाई पाकिस्तानले पूरै ओभर खेल्दै ९ विकेट क्षतिमा २ सय ८३ को चुनौति पेश गर्‍यो।
 
पाकिस्तानले बनाएको औशत ५.६४ रन प्रतिओभरलाई पछ्याउँदै भारतले ५० नै ओभरमा पाकिस्तानले बनाएकै रन पूरा गर्‍यो। सनसनीपूर्ण खेलमा ट्रफिका प्रतिस्पर्धीहरु उपाधी बाढ्न वाध्य भए।

पाकिस्तानका लागि सलिम अस्लामले १ सय ३४ रन जोडेर बलियो दावेदारी प्रस्तुत गरेका थिए। उमर वाहिदले ४८ रन जोडे।

प्रत्युत्तरमा आएको भारतका लागि उन्मुक्त चन्दले १ सय २१ र बाबा अपराजिताले ९० रनको योगदान दिँदै पाकिस्तानको चुनौतिलाई सामना गर्न प्रमुख योगदान दिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता