Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

विश्व

अफगानिस्तानमा भएको तालिबानी हमलामा ८ जनाको मृत्यु

(1 vote, average 3.00 out of 5)
काबुल (अफगानिस्तान), चैत २३ (एजेन्सी)-पश्चिमी अफगानिस्तान स्थित एक प्रहरी चौकीमा भएको तालिबानी हमलामा आठ जनाको मृत्यु भएको छ।
विस्तृतमा

दलाईसँग वार्ता गर्न राष्ट्रपति हुलाई आग्रह

(1 vote, average 5.00 out of 5)
पूर्ण बस्नेत, हङकङ, चैत २३- दक्षिण अफ्रिकाका देशमण्ड टुटु लगायत १२ जना नोबल पुरस्कार विजेताले निर्वासित तिब्बती नेता दलाई लामासँग वार्ता गर्न आग्रह गर्दै चिनिया राष्ट्रपति हु जिन्ताओलाई पत्र पठाएका छन्।
विस्तृतमा

सोमालियामा भएको विस्फोटमा सातको मृत्यु

मोगादिसु (सोमालिया), चैत २२ (एजेन्सी)-सोमालियाको राजधानी मोगादिसुमा पुनः सञ्चालनमा ल्याइएको एक थिएटरमा भएको बम विस्फोटमा केही सांसद सहित सात जनाको मृत्यु भएको छ।
विस्तृतमा

आकासमै चालकको मृत्युपछि उनकी वृद्ध श्रीमतीले विमान सकुशल ओरालिन

(4 votes, average 3.25 out of 5)
विसकोन्सिन (अमेरिका), चैत २२ (एजेन्सी)- अमेरिकी आकाशमा उडिरहेको विमानमा पाइलटको मृत्यु भएपछि उनकी वृद्ध पत्‍नीले विमानलाई पूर्वोत्तरमा रहेको सानो विमानस्थलमा सकुशल अवतरण गराएकी छिन्। विमानमा इन्धन लगभग समाप्त भइसकेको बताइएको छ।
विस्तृतमा

गोलीकान्डमा नेपालीसहित सात विद्यार्थी मारिए

(2 votes, average 3.00 out of 5)

काठमाडौं, चैत २२ (नागरिक)- अमेरिकाको क्यालिफोर्नियास्थित एउटा विश्वविद्यालयमा पूर्वविद्यार्थीले जथाभावी गोली चलाउँदा नेपालीसहित सात विद्यार्थी मारिएका छन्।
ओकल्यान्डको ओइकोस विश्वविद्यालयमा भएको उक्त गोलीकान्डमा नेपाल, कोरिया, फिलिपिन्स, नाइजेरियाका विद्यार्थी मारिएको त्यहाँका प्रहरी प्रमुख जोन हवार्डलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। 

विस्तृतमा

चीनमा माइक्रोब्लगिङ वेबसाइटमाथिको प्रतिबन्ध हटाइयो

(1 vote, average 5.00 out of 5)
बेइजिङ (चीन), चैत २१ (एजेन्सी)- चीनमा सबैभन्दा ठूला दुई माइक्रोब्लगिङ वेबसाइटमाथि तीन दिनदेखि लगाइएको पतिबन्ध हटाइएको छ। चीनमा केही समयअघि विद्रोहबाट सत्ता पल्टाइएको हल्लापछि उक्त प्रतिबन्ध लगाइएको थियो।
विस्तृतमा

लादेन पत्नीहरू जेलमा

इस्लामावाद, चैत २१ (एजेन्सी)- एक पाकिस्तानी अदालतले अल कायदा प्रमुख ओसामा बिन लादेनका तीन विधवा तथा दुई ठूली छोरीलाई गैरकानुनी रुपमा देशभित्र बसेको अभियोगमा सोमबार जेल सजाय सुनाएको छ। उनीहरूका वकिलले ४५ दिनको जेल सजाय र १० हजार रुपैयाँ जरिवाना भएको बताए। वकिल मुहम्मद आमिरले उनीहरूको काराबास मंगलबारबाट सुरु हुने जानकारी दिएका हुन्।  
विस्तृतमा

ओसामाको परिवारलाई सजाय

(3 votes, average 2.67 out of 5)

इस्लामाबाद (पाकिस्तान), चैत २० (एजेन्सी)-पाकिस्तानको एक अदालतले अलकायदाका पूर्व प्रमुख ओसामा बिन लादेनका तीन श्रीमति र दुई छोरीलाई गैरकानुनी रुपमा पाकिस्तानमा वसेको आरोपमा कारागारको सजाय सुनाएको छ।

विस्तृतमा

सुकीको पार्टीले जित्यो ४४ मा ४३ सिट

(7 votes, average 3.43 out of 5)
यांगुन, चैत २० (एएफपी)- म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीले नेतृत्व गरेको नेसनल लिग फर डेमोक्रेसी पार्टीले आइतबार भएको उपनिर्वाचनमा भाग लिएको ४४ सिट मध्ये ४३ सिटमा विजय हात पारेको बताएको छ।
विस्तृतमा
Page 13 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता