Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

विश्व

प्रजातन्त्रवादी नेतृ आङ सान सू ची उपनिर्वाचनमा विजयी

रंगुन, चैत १९ (एजेन्सी)- बर्माकी नोबेल शान्ति सुरक्षा विजेता तथा प्रजातन्त्रवादी नेतृ आङ सान सू ची संसद्का लागि भएको उप निर्वाचनमा विजयी भएको उनको पार्टीले जनाएको छ। बर्मामा ४५ स्थानका लागि आइतबार मतदान भएको थियो।
विस्तृतमा

विश्वकै ठूलो इनामको चिठ्ठा अमेरिकामा खुल्यो

(3 votes, average 2.33 out of 5)
न्युयोर्क, चैत १८ (एजेन्सी)-विश्वमा अहिलेसम्मकै सबैभन्दा ठूलो नगद इनाम भएको चिठ्ठा अमेरिकामा खुलेको छ। यसको रकम ६४ करोड डलर भएको बताइएको छ।
विस्तृतमा

चीनमा विद्रोहको हल्ला फैलाएको आरोपमा वेवसाइटमाथि कार्यवाही केही प्रक्राउ

बेइजिङ, चैत १८ (एजेन्सी)-चीनमा सत्ता विरुद्ध विद्रोह भएको भन्ने हल्ला फैलाएको आरोपमा केही वटा लोकपृय वेवसाइटलाई बन्द गरिनुकासाथै लगभग ६ जनालाई पक्राउ गरिएको छ।
विस्तृतमा

क्युबाका फुटबल खेलाडी अमेरिकामा हराए

टेन्नेसा (अमेरिका), चैत १७ (एजेन्सी)-ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन अमेरिका गएको क्युबाको फुटबल टोलीका एक सदस्यले आफ्नो टिम छाडेर गएको स्थानीय संचार माध्यमले बताएका छन्।
विस्तृतमा

लिवियामा भएको पछिल्लो झडपमा ७० भन्दा बढीको मृत्यु

(1 vote, average 5.00 out of 5)
त्रिपोली (लिविया), चैत १७ (एजेन्सी)-लिबियामा पछिला केही दिनमा कबिला विच भएका झडपमा ७० भन्दा बढीको ज्यान गएको छ। दक्षिणी सहर साभामा भएको उक्त झडपमा १ सय ५०भन्दा बढी घाइते भएको लिवियाली सरकारका प्रवक्ता नासेर अल मानाले बताएका छन्।
विस्तृतमा

राजपरिवारका सदस्यविरुद्धको बलात्कार मुद्दा खारेज

(3 votes, average 3.00 out of 5)
म्याड्रिड, चैत १६ (एजेन्सी)- गत मार्च महिनामा नेपाल भ्रमणमा आएका साउदी धनाढ्य राजकुमार अलवलीद बिन तलालले एउटा डुङ्गामा एक मोडललाई बलात्कार गरेको मुद्दा स्पेनको अदालतले खारेज गरेको छ।
विस्तृतमा

हङकङमा धाइ आमाको काम गर्ने विदेशीले नागरिकता नपाउने

(2 votes, average 1.00 out of 5)
हङकङ, चैत १५ (एजेन्सी)-हङकङको उच्च अदालतले बुधबार यहाँ धाइआमाको काम गरिरहेका विदेशी महिलालाई यहाँको नागरिकताका लाग निवेदन दिने अधिकार नभएको निर्णय गरेको छ। नपाउने निर्णय गरेको छ।
विस्तृतमा

परमाणु अतिवाद विरुद्ध एकजुट हुने अठोट

(3 votes, average 3.33 out of 5)
सोल, (दक्षिण कोरिया), चैत १४ (एजेन्सी)-यहाँ जारी परमाणु सुरक्षा वैठकमा सहभागी राष्ट्रका नेताहरूले परमाणु अतिवाद विश्वको सबैभन्दा ठूलो खतरा भएको भन्दै त्यस विरुद्ध विरुद्ध एकजुट हुने अठोट गरेका छन्।
विस्तृतमा

भारतमा माओवादी आक्रमणमा १५ सुरक्षाकर्मीको मृत्यु

(1 vote, average 5.00 out of 5)
बस बारुदी सुरुङमा पारियो-
नयाँ दिल्ली, चैत १४ (एजेन्सी)- भारतको महाराष्ट्र राज्यमा माओवादी धरापमा परी १५ सुरक्षाकर्मीको मृत्यु भएको छ भने कम्तीमा पाँच जना घाइते भएका छन्।
धनोरा नजिकैबाट दिउसो गइरहेको केन्द्रीय रिजर्व प्रहरीको एउटा बस माओवादी छापामारद्वारा बिछ्याइएको धरापमा परेको थियो।
विस्तृतमा
Page 14 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता