Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

विश्व

बर्ड फ्लुका कारण किशोरको मृत्यु

जकार्ता, चैत १४ (एपी)- इन्डोनेसियामा एक १७ वर्षका किशोरको बर्ड फ्लुबाट मृत्यु भएको छ। यो वर्ष यो रोगबाट मर्ने उनी छैटौँ व्यक्ति हुन्।

विस्तृतमा

ओबामाद्वारा उत्तर कोरियालाई शान्तिका लागि साहस देखाउन चुनौति

सोल( दक्षिण कोरिया), चैत १३ (एजेन्सी)-अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियाली नेताहरूलाई ठाडो चुनौति दिदै शान्तिका लागि सासस देखाउन भनेका छन्। यदि त्यसो गर्न नसकेको अवस्थामा जनताको भविश्य आदर, आशा र आत्मसम्मान विनाको हुने चेतावनी विश्वलाई दिए।
विस्तृतमा

सुनामीमा हराएको जापानी जहाज क्यानाडामा फेला पर्‍यो

(3 votes, average 5.00 out of 5)
भेन्कोवर (ब्रिटिश कोलम्बिया), चैत १२ (एजेन्सी)-गत वर्ष जापानमा आएको भयानक सुनामीमा बगेको फिसिङ सिप (माछा मार्न प्रयोग गरिने जहाज) पश्चिमी क्यानाडाको ब्रिटिस कोलम्बियामा तैरी रहेको अवस्थामा फेला परेको छ।
विस्तृतमा

नेपाली महिला बेलायती पुरस्कारको अन्तिम सूचीमा

(3 votes, average 4.67 out of 5)
लन्डन, चैत १२ (एजेन्सी)- अंग्रेजीमा समस्या भएका नेपालीलाई सरकारीलगायत भाषाका विभिन्न काममा सेवा पुर्‍याउने कुचीकार पुष्पा गुरुङ बेलायतको एक राष्ट्रिय पुरस्कारका लागि अन्तिम सूचीमा परेकी छन्।
विस्तृतमा

दार्जिलिङमा चिया उत्पादन घट्यो

दार्जिलिङ, चैत १२ (बिबिसी)- चिया टिप्ने मौसम सुरु भइसक्यो। कम वर्षा, चर्को घाम र ठन्डीले यो वर्ष दार्जिलिङमा पहिलो पत्ती (फस्ट फ्लस) उत्पादनमा ठूलै कमी आउने अनुमान चियाविद्ले गरेका छन्।
विस्तृतमा

पाकिस्तानले परमाणु प्रविधिको माग गर्ने

इस्लामाबाद (पाकिस्तान), चैत ११ (एजेन्सी)-पाकिस्तानी प्रधानमन्त्री युसुफराजा गिलानीले मार्च २६ र २७मा दक्षिण कोरियाको राजधानी सोलमा हुने दोस्रो परमाणु सुरक्षा बैठकमा शान्तिपूर्ण प्रयोग तथा उर्जा उत्पादनका लागि परमाणु प्रविधिको माग गर्ने भएका छन्।
विस्तृतमा

अफ्रिकी मुलुक मालीमा विद्रोही सैनिकद्वारा राष्ट्रपति भवन कब्जा

काठमाडौं, चैत ९ (एजेन्सीहरु)- अफ्रिकी मुलुक मालीमा विद्रोही सैनिकहरुले राष्ट्रपति भवन कब्जा गरेका छन्। उनीहरुले सत्ता आफ्नो हातमा आएको घोषणा गर्दै संविधान भङ्ग गरिएको घोषणासमेत गरेका छन्।
विस्तृतमा

भाजपाका दुई सांसद संसदमै पोर्न भिडियो हेर्दै गर्दा फेला

(4 votes, average 4.25 out of 5)
नयाँ दिल्ली, चैत ८ (एजेन्सी) - संसद भवनभित्र गुजरातका दुई सांसदहरु टेबलेटमा अश्लिल भिडियो क्लिप हेरिरहेको अवस्थामा भेटिएका छन्। कर्नाटकमा संसादको चालुसत्रमा यस्तै भिडियो हेर्ने तीन सांसद निलम्बनमा परेको खबर सेलाउन नपाउँदै गुजरातको सांसदमा भारतीय जनता पार्टी (बिजेपी)का सांसदको यस्तो चर्तिकला सार्वजनिक भएको हो।
विस्तृतमा

रुसमा गिताको रुसी संस्करणमाथि प्रतिबन्धको माग रद्ध

(1 vote, average 5.00 out of 5)
मस्को, चैत ८ (एजेन्सी)-रुसको एक अदालतले भागवत गितालाई 'अतिबाद'को संज्ञा दिदै यसको रुसी संस्करणमाथि प्रतिबन्ध लगाउन गरिएको मागलाई खारेज गरेको छ।
विस्तृतमा
Page 15 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता