Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

विश्व

इराकमा भएका वम विस्फोटमा २९को मृत्यु

बग्दाद, चैत ७ (एजेन्सी)- इराकका विभिन्न चार सहरमा भएका विस्फोटमा परी कम्तिमा २९ जनाको ज्यान गएको छ। राजधानी बग्दादमा आगामी साता अरब लिग सम्मेलन हुँदै छ।
विस्तृतमा

फ्रान्समा यहुदी स्कुल बाहिर भएको गोलीबारीमा तीनको मृत्यु

(1 vote, average 5.00 out of 5)
पेरिस, चैत ६ (एजेन्सी)- दक्षिण पश्चिम फ्रान्सको टोलोउसमा एउटा यहुदी स्कुलबाहिर गोलाबारी भएको छ। उक्त घटनामा दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन्।
विस्तृतमा

एमनेस्टी इन्टरनेसनलद्वारा नेटोको आलोचना

(2 votes, average 2.00 out of 5)
लण्डन, चैत ६ (एजेन्सी)-लिबियामा सात महिना लामो कार्यवाहीका क्रममा गरिएको हवाइ आक्रमणमा मृत्यु भएकाहरूको परिवारजनलाई कुनै किसिमको राहत तथा क्षतिपूर्ती उपलब्ध नगराएकोमा एमनेस्टि इन्टरनेसनलले आज नेटोको आलोचना गरेको छ।
विस्तृतमा

माउन्ट एभरेस्ट 'बेलायतमा छ'

(1 vote, average 5.00 out of 5)
लन्डन, चैत ५ (एजेन्सी)- आधाभन्दा बढी बेलायती विश्वकै सर्वोच्च शिखर सगरमाथा आफ्नै देशमा रहेको ठान्दा रहेछन्! दुई हजार बेलायतीमाझ हालै गरिएको एक सर्वेक्षणमा 'हाम्रो देशको सबैभन्दा अग्लो हिमाल कुन हो?' भन्ने प्रश्न गर्दा ५८ प्रतिशतले 'माउन्ट एभरेस्ट' भन्ने जवाफ दिएका थिए।
विस्तृतमा

अमेरिकामाथि जाँचमा सहयोग नगरेको आरोप

काबुल (अफगानिस्तान) चैत ४ (एजेन्सी)-अफगानिस्तानका राष्ट्रपति हमिद करजाइले अमेरिकामाथि कान्धारमा १६ जना सर्वसाधारणको हत्या गरेका अमेरिकी सैनिक विरुद्धको जाँचमा सहयोग नपुर्‍याएको आरोप लगाएका छन्।
विस्तृतमा

तालिबानद्वारा अमेरिकासँगको वार्ता स्थगित

इस्लामाबाद (पाकिस्तान), चैत ३ (एजेन्सी)- अमेरिकाले आफ्नो बचन पुरा नगरेको भन्दै कतरमा हुने वार्ता स्थगित गरेको छ।
विस्तृतमा

चीनमा वरिष्ठ नेता हटाइए

(1 vote, average 5.00 out of 5)
बेइजिङ, चीन, चैत २ (एजेन्सी)-चनिको चोङ्गक्विङ्ग क्षेत्रका कम्युनस्टि पार्टीका नेता बो भिलाइलाई उनको पदबाट हटाइएको त्यहाँको समाचार समिति सिन्ह्वाले जनाएको छ।

विवादास्पद मानिएका ६२ वर्षीय पूर्व वाणिज्य मन्त्रीलाई शिर्ष नेतृत्वमा आउने प्रबल दाबेदार मानिएको थियो।
उनको स्थानमा उप प्रधानमन्त्री झाङ्ग डेजिआङ्गलाई ल्याइने भएको छ।

चीनमा राजनैतिक सुधार आवश्यक भएको प्रधानमन्त्री जिआबाओको भनाइ

बेइजिङ, चीन, चैत १ (एजेन्सी)-चिनिया प्रधानमन्त्री वेन जिआाबओले आफ्नो देशको आर्थिक उपलब्धिको रक्षाका लागि थप राजनैतिक सुधार आवश्क भएको बताएका छन्।
विस्तृतमा

स्विट्जरल्यान्डमा भएको बस दुर्घटनामा २२ बालबालिकासहित २८ को मृत्यु

(1 vote, average 5.00 out of 5)
बर्न, चैत १ (एजेन्सी)-स्विटजरल्यान्डमा वेल्जियमका पर्यटकहरू बोकेको एउटा बस दुर्घटना हुदा २२ बालबालिकासहित २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
विस्तृतमा
Page 16 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता