Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

विश्व

बंगलादेशमा डुंगा डुब्दा १सय ५० भन्दा बढी वेपत्ता

ढाका, बंगलादेश, फागुन ३० (एजेन्सी)-बंगलादेशमा मंगलबार विहान एउटा डुंगा पल्टदा लगभग १ सय ५० जना हराइरहेको त्यहाँको प्रंहरीले जनाएको छ। डुंगामा लगभग २ सय यात्रु थिए। ३५ जनालाई भने जीवनै पाइएको छ।
विस्तृतमा

उत्तर कोरियाको विषयमा राष्ट्रसंघमै हात हालाहाल

जेनेभा, फागुन ३० (एजेन्सी) - राष्ट्रसंघीय मानवअधिकार परिषद बैठकमा उत्तर कोरियाको विषयलाई लिएर हात हालाहाल भएको छ। यस विषयमा  सुरक्षाकर्मीले एक व्यक्तिलाई पक्राउ गरेका छन्। पक्राउ पर्ने व्यक्ति दक्षिण कोरियाली भएको बताइएको छ।
विस्तृतमा

ओजन क्षयबारे जानकारी दिने नोबल पुरस्कार विजेताको मृत्यु

लस एन्जल्स, फागुन २९ (एजेन्सी)-मानव निर्मित रसायनले ओजेन पत्रलाई नष्ट गरिरहेको चेतावनी विश्वलाई दिने अमेरिकी रसायन शास्त्रका प्रोफेसर सेरवुड रोल्यान्डको ८४ वर्षको उमेरमा शनिबार क्यालिफोर्नियास्थित आफ्नै निवासमा निधन भएको छ।
विस्तृतमा

अफगानिस्तानमा अमेरिकी सैनिकको गोलीबाट तीनको मृत्यु

काबुल, अफगानिस्तान, फागुन २८ (एजेन्सी)-अफगानिस्तानको कन्धहार सहरमा आइतबार विहान एक अमेरिकी सैनिकले जथाभावी गोली चलाउदा तीन जनाएको मृत्यु भएको छ अफगान अधिकारी तथा पश्चिमी सैनिकले बताएका छन्।
विस्तृतमा

लादेन विरुद्ध उनकै पत्नी लागेको आशंका

(1 vote, average 1.00 out of 5)
इस्लामाबाद, पाकिस्तान, फागुन २७ (एजेन्सी)- पाकिस्तानको एबटाबादमा लुकेर वसेका अलकायदा पूर्व प्रमुख ओसामा बिन लादेन विरुद्धको कार्यवाहीका लागि उनकै पत्नीले षडयन्त्र गरेको समाचार अमेरिकाको न्यूयोर्क टाइम्सले लेखेको छ।
विस्तृतमा

सि जिनपिङ यसरी बन्दैछन् चीनको राष्ट्रपति

(2 votes, average 5.00 out of 5)

पूर्ण बस्नेत, सांघाई, फागुन २७- चीनको सर्वोच्च संस्था राष्ट्रिय जनकंग्रेसको अन्तिम अधिवेशनसँगै बेइजिङमा नयाँ नेतृत्व छनोट प्रक्रिया सुरु भएको छ। अमेरिकासँग सम्बन्ध बनाएर तीन साताअघि बेइजिङ फर्केका उपराष्ट्रपति सि जिनपिङ तीन हजार प्रतिनिधिले भरिएको ग्रेट हलको मुख्य आकर्षण बनेका छन्।

विस्तृतमा

विन लादेनका पत्‍नीमाथि मुद्दाको तयारी

इस्लामावाद, फागुन २६ (एजेन्सी) - ओसामा विन लादेनका तीन पत्‍नीहरुलाई पाकिस्तानले अवैधरुपमा मुलुक प्रवेश गरेको आरोप लगाएको छ। गृह मन्त्री रहमान मलिकले ओसामा पत्‍नीहरु दुई साउदी र एक यमनीलाई यस्तो आरोप लगाएको जानकारी दिए तर उनीहरुमाथि कहिले सुनुवाई हुने भन्ने बताएनन्।
विस्तृतमा

ब्राजिलले बेलायतलाई उछिन्यो

ब्र्रासिलिया, फागुन २५ (एजेन्सी)- दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले बेलायतलाई उछिन्दै अर्थतन्त्रको आकारका आधारमा विश्वकै छैठौं ठूलो राष्ट्र बनेको छ। गत वर्ष ब्राजिलको अर्थतन्त्र २.७ प्रतिशतले र बेलायतको ०.८ प्रतिशतले बढेको थियो।
विस्तृतमा

उत्तर प्रदेशमा समाजवादीको कब्जा

(1 vote, average 5.00 out of 5)
लखउन, फागुन २४ (एजेन्सी)- भारतमा सबैभन्दा ठूलो राज्यमा उत्तर प्रदेश विधानसभाका निर्वाचनमा मुलायम सिंह यादवको नेतृत्वमा रहेको समाजवादी दल(सपा) सत्तामा पुनरागमन गरेको छ। ४ सय ३ सदस्यीय विधानसभाका सपाले स्पष्ट बहुमत हासिल गरेको छ।
विस्तृतमा
Page 17 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता