Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

विश्व

मत परिणामले हृदयघात हुँदा ५ को निधन

मस्को, फागुन २३ (एजेन्सी) - रसियामा राष्ट्रपतीय निर्वाचनको परिणाम आउँदै गर्दा पाँच जनाको हृदयघातले निधन भएको छ। प्रहरीले विभिन्न स्थानमा रहेको मतगढना केन्द्रमा हृदयघातले ५ जनाको मृत्यु भएको पुष्ठी गरेको छ।
विस्तृतमा

इरानमाथि हमला गर्ने विकल्प खुला

(4 votes, average 3.50 out of 5)
वासिङ्टन, फागुन २३ (एजेन्सी)-अमेरिकी राष्ट्रपति बाराक ओबामाले इरानलाई परमाणु हतियार हासिल गर्नबाट रोक्न सबै किसिमका सैन्य प्रयास तथा शक्ति प्रयोगको विकल्प खुल्ला रहेको बताएका छन्। उनले इरानसँग परमाणु हतियार हुनु अमेरिका र इजराइलको हित विपरित भएको बताए।
विस्तृतमा

पुटिन तेस्रोपटक राष्ट्रपति निर्वाचित

मस्को, फागुन २3 (एजेन्सी)- युनाइटेड रसिया पार्टीका भ्लादमिर पुटिन तेस्रोपटक राष्ट्रपति निर्वाचित भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा पुटिनले करिब ६४ प्रतिशत मत प्राप्त गरेको रुसी निर्वाचन आयोगले जनाएको छ।
विस्तृतमा

भारतको राजधानी र अर्जेन्टिनामा भूकम्पको झट्का

(1 vote, average 2.00 out of 5)
काठमाडौँ, फागुन २२ (एजेन्सी)- भारतको राजधानी नयाँ दिल्लीसहित नोयडा, फरिदाबाद, घाजियाबाद, गुरगावं, पन्जाब, राजस्थान र उत्तरप्रदेशमा आज दिउँसो भूकम्पको झट्का महसूस गरिएको छ। त्यसैगरी अर्जेन्टिनामा पनि आजै दिउँसो ६ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्पको झट्का महसूस गरिएको छ। 
विस्तृतमा

चीनको रक्षा बजेट एक खर्ब डलर नाघ्यो

बेइजिङ, फागुन २२ (एजेन्सी) - चीनले सन् २०१२ का लागि आफ्नो रक्षा बजेटमा दोहोरो अंकको बढोत्तरी गर्दै यसलाई १ खर्ब ६ अर्ब ४१ करोड डलरसम्म पुर्‍याएको छ। यो गत वर्षको तुलनामा ११ दशमलव २ प्रतिशत बढी हो।
विस्तृतमा

पाकिस्तानले मुसर्रफलाई समाउन इन्टरपोलको सहयोग लिने

(1 vote, average 5.00 out of 5)
इस्लामाबाद (पाकिस्तान), फागुन २२ (एजेन्सी) - पाकिस्तानले पूर्व सैनिक शासक परवेज मुसर्रफलाई पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको आरोपमा पक्रन इन्टरपोलको मद्दत लिने भएको छ।
विस्तृतमा

पोल्यान्डमा रेल दुर्घटना १२ को मृत्यु

(3 votes, average 4.33 out of 5)
वार्सा, फागुन २१ (एजेन्सी)- पोल्यान्डमा भएको रेल दुर्घटनामा कम्तिमा १२ जनाको मृत्यु हुनुकासाथै ५० भन्दा बढी घाइते भएका छन्।
विस्तृतमा

अमेरिकामा आएको हुरीमा ११को मृत्यु

(1 vote, average 3.00 out of 5)
न्यूयोर्क, फागुन १८ (एजेन्सी)-अमेरिकामा आएको भयानक आँधीमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ। दक्षिण तथा मध्यपश्चिमका छ वटा प्रान्तमा कम्तिमा १७ आँधी आएको बताइएको छ।
विस्तृतमा

अल कायदा नेताबारे विवाद

कायरो, फागुन १८ (एजेन्सी)- इजिप्टको कायरो विमानस्थलबाट समातिएको भनिएका अल कायदाका उच्च कमान्डरबारे नयाँ विवाद उत्पन्न भएको छ।
सरकारी सञ्चार माध्यमले अल कायदाका वरिष्ठ कमान्डर सैफ अल अदिल समातिएको जानकारी दिएको छ। अमेरिकाको सूचीमा रहेका तिनको वास्तविक नाम भने मोहम्मद इब्राहिम मक्कावी छ।
विस्तृतमा
Page 18 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता