विश्व

बर्ड फ्लु त्यति घातक नभएको दावी

न्युयोर्क फागुन ११ (रोयटर्स)- बर्ड फ्लु लागेका व्यक्तिको मृत्यु दर ५० प्रतिशतभन्दा बढी हुन्छ भनी विश्व स्वास्थ्य संगठनले गरेको अनुमानभन्दा यो रोग निकै कम घातक भएको दावी वैज्ञानिकहरुले बिहीबार गरेका छन्।
विस्तृतमा

कमिक्स संग्रह ३५ लाख डलरमा विक्यो

डाल्लास, (अमेरिका), फागुन ११ (एजेन्सी)- न्यूयोर्कमा एक निजी संग्रहकर्ताको कमिक्स किताबको सङ्ग्रह ३५ लाख डलरमा लिलाम भएको छ।
यो सङ्ग्रह भर्जिनिया बस्ने बिली राइटको थियो, जसलाई बाल्यकालदेखि नै कमिक्स पढ्ने मात्र नभई खरिद गर्ने सौख पनि थियो।
विस्तृतमा

अर्जेन्टिनामा रेल दुर्घटना, कम्तिमा ४० को मृत्यु, ५५० घाइते

ब्युनस आयर्स, फागुन १० (एजेन्सी)- अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा एउटा रेल दुर्घटना हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको र ५५० जना घाइते भएको त्यहाँका सञ्चार माध्यमलाई उद्‌धृत गर्दै सीएनएनले जनाएको छ।

विस्तृतमा

सिरियामा भएको पछिल्लो हिंसामा सयभन्दा बढीको मृत्यु

दमस्कस, फागुन १० (एजेन्सी)-सिरियामा पछिल्लो पटक भएको हिंशामा सयभन्दा बढीको ज्यान गएको बताएको छ। उत्तरी सिरियामा सरकारी सुरक्षाकर्मीको हमलामा आफ्ना साथीहरूको ज्यान गएको विद्रोही कार्यकर्ताले बताएका छन्।
विस्तृतमा
Page 20 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता