विश्व

संयुक्त राष्ट्रद्वारा बर्माका हिंशाग्रस्त राज्यबाट कर्मचारी हटाउने निर्णय

बर्मा, जेठ २९ (एजेन्सी)-संयुक्त राष्ट्रले बर्माको हिंशाग्रस्त राज्य रखाइनबाट आफ्ना अत्यावस्यक वाहेकका अन्य कर्मचारीहरूलाई अस्थाइ रुपमा हटाउने निर्णय गरेको छ।
विस्तृतमा

केन्यामा हेलिकोप्टर दुर्घटनामा छ को मृत्यु

नेरोवी (केन्या), जेठ २८ (एजेन्सी)-केन्यामा भएको हेलिकोप्टर दुर्घटनामा छ जनाको मृत्यु भएको छ। राजधानी नेरोवी नजिकै भएको दुर्घटनामा परी मृत्यु हुनेमा त्यहाँका एक वरिष्ठ मन्त्री जर्ज साइटोटी पनि भएको समाचारमा बताइउको छ।
विस्तृतमा

बाल अश्लील चित्रणसँग सम्बन्धित १ सय ९० पक्राउ

न्युयोर्क, जेठ २७ (एजेन्सी)-अमेरिकी सुरक्षा अधिकारीले एक विशेष कारबाही अन्तर्गत उत्तरी अमेरिका, युरोप र एसियामा बालबालिकाको अश्लील सामग्री तयार गर्ने समूहसँग सम्बन्धित १ सय ९० जनालाई नियन्त्रणमा लिएको छ।
विस्तृतमा

अमेरिकी ड्रोन हमलालाई लिएर संयुक्त राष्ट्रद्वारा चिन्ता व्यक्त

न्युयोर्क, जेठ २६ (एजेन्सी)-अमेरिकी सेनाको ड्रोन हमलालाई लिएर संयुक्त राष्ट्र संघको मानवअधिकार प्रमुखले चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रका मानवाधिकार उच्चायुक्त नवी पिल्लइले पाकिस्तानमा अमेरिकाले गर्दै आएको ड्रोन हमलाबाट अन्तर्राष्ट्रिय कानूनको पालनाका सम्बन्धमा गम्भिर प्रश्न खडा भएको बताएकी छिन्।
विस्तृतमा

अफगानिस्तानमा भएको आत्मघाती आक्रमणमा कम्तिमा २२ को मृत्यु

काबुल (अफगानिस्तान), जेठ २४ (एजेन्सी)-दक्षिणी अफगानिस्तानको वजारमा बुधबार भएका दुई विस्फोटमा परी कम्तिमा २२ जनाको मृत्यु भएको छ भने ५० जना जति घाइते भएको अधिकारीहरूले बताएका छन्।
विस्तृतमा

पाकिस्तानद्वारा हत्फ ७ मिसाइलको परिक्षण

(2 votes, average 3.00 out of 5)
इस्लामावाद, जेठ २३ (एजेन्सी)-पाकिस्तानले परमाणु हतियार लैजाने क्षमताको हत्फ ७ मिसाइलको परिक्षण गरेको छ। ६ साता अघि भारतले चीनसम्म हिर्काउन सक्ने लामो दुरीको मिसाइल परिक्षण गरेपछि पाकिस्तानले गरेको यो पाँचौं मिसाइल परिक्षण हो।
विस्तृतमा

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

जकार्ता, जेठ २२ (रोयटर्स)- इन्डोनेसियाको पश्चिमी जाभास्थित सुकाबुमी जिल्लामा ६.१ म्याग्निच्युडको भूइँचालो गएको त्यहाँको सरकारी एजेन्सीले जनाएको छ।
विस्तृतमा

पाकिस्तानमा भएको ड्रोन हमलामा १५ को मृत्यु

इस्लामाबाद, जेठ २२ (एजेन्सी)-पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएको अमेरिकी ड्रोन हमलामा १५ जनाको मृत्यु भएको छ। यसले घटनाले अमेरिका र पाकिस्तान विचको सम्बन्ध अझ चिसिने अनुमान गरिएको छ।
विस्तृतमा

आठ हजार मिटर अग्ला नयाँ तीन हिमाल फेला

(6 votes, average 4.00 out of 5)

पूर्ण बस्नेत, हङकङ, जेठ २२- चिनिया वैज्ञानिकले आठ हजार मिटरभन्दा अग्ला तीन वटा नयाँ हिमाल पत्ता लागेको जनाएका छन्। सबभन्दा अग्लो आठ हजार आठ सय ४८ मिटरको सगरमाथासहित अब आठ हजार मिटरभन्दा अग्ला हिमालको सङ्ख्या १७ पुगेको छ।

विस्तृतमा
Page 3 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता