विश्व

ओबामा पहिलो 'समलिङ्गी राष्ट्रपति': न्युजविक

(5 votes, average 4.20 out of 5)
ओबामा पहिलो 'समलिङ्गी राष्ट्रपति': न्युजविक वासिङ्गटन, जेठ १ (एजेन्सी)- बजारमा आजदेखि आएको न्युजविक म्यागेजिनको मुखपृष्ठमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पहिलो समलिङ्गी राष्ट्रपतिको संज्ञा दिइएको छ।
विस्तृतमा

अफगानिस्तानमा बम विस्फोट नौ को मृत्यु

काबुल (अफगानिस्तान), जेठ १ (एजेन्सी)-तुलनात्मक रुपमा शान्त मानिने उत्तरी अफगानिस्तानको फरयाब क्षेत्रमा सोमबार साइकलमा राखिएको बम विस्फोट हुदा नौ जनाको मृत्यु भएको छ।
विस्तृतमा

अफगान प्रहरीद्वारा दुई बेलायती सैनिकको हत्या

काबुल, वैशाख ३१ (एजेन्सी)- अफगानिस्तानमा त्यहाँको प्रहरीले दुई वेलायती सैनिकको हत्या गरेका छन्। दुबै जनालाई गोलि हानेर हत्या गरिएको बेलायतको रक्षा मन्त्रालयले बताएको छ।
विस्तृतमा

दोस्रो विश्वयुद्धमा हराएको बेलायती विमान फेला पर्‍यो

(9 votes, average 4.22 out of 5)
लण्डन, वैशाख ३० (एजेन्सी)- दोस्रो विश्वयुद्धमा हराइरहेको बेलायतको रोयल एयर फोर्स (आरएएफ) विमान दुर्घटना भएको लगभग ७० वर्षपछि सहारा मरुभूमि नजिकै फेला परेको छ। तेल कम्पनीमा काम गर्ने जाकुब पेर्का मार्चमा इजिप्टको मरुभूमिमा आफ्नो टिमसँग अभियानमा रहेको बेला किटि्टीहावक पी ४० नजिकै पुगेका थिए।
विस्तृतमा

हराएको विमानको अवशेष भेटियो

जाकर्ता (इन्डोनेसिया), वैशाख २८ (एजेन्सी)-बुधबार प्रदर्शन उडानका क्रममा इन्डोनेसियामा हराइ रहेको रुसी यात्रु वाहक विमानको अवशेष पहाडी क्षेत्रमा भेटिएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन्।
विस्तृतमा

इन्डोनेसियामा रुसी विमान हरायो

जाकर्ता (इन्डोनेसिया), वैशाख २७ (एजेन्सी)- ४६ यात्रुसहित प्रदर्शन उडानमा रहेको एक रुसी सुखोइ सुपरजेट १०० इन्डोनेसियाको राजधानी जाकर्ताको दक्षिण भागमा बुधबार हराएको छ। विमानको खोजी कार्य जारी छ।
विस्तृतमा

सू चीको हातमा २४ वर्षपछि राहदानी

एंगुन, वैशाख २७ (एपी) - म्यानमारकी विपक्षी नेता आङ सान सू चीले २४ वर्षपछि त्यहाँको राहदानी पाएकी छिन्। म्यानमार सरकारको गृह मन्त्रालयले उनलाई राहदानी उपलव्ध गराएको हो।
विस्तृतमा

यौन वर्द्धक औषधि लिने गर्थे हिटलर

न्युयोर्क, वैशाख २६ (एजेन्सी)-जर्मनीका पूर्व तानाशाह एडोल्फ हिटलर आफ्नो यौन शक्ति वृद्धि गर्नका लागि औषधि सेवन गर्ने गर्थे। त्यस वाहेक उनलाई उदर वायुको पनि ठूलो समस्या थियो र त्यसका लागि उनले कोकिनको सेवन गर्ने गरेको हालै लिलाम गरिएको एक एतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ।
विस्तृतमा

यमनमा उग्रबादी हमलामा २० सैनिकको मृत्यु

जिनिबार (यमन), वैशाख २५ (एजेन्सी)-यमनको दक्षिणी क्षेत्रमा पर्ने अब्यानको जिनिबार सहरमा भएको शंकास्पद उग्राबादी हमलामा कम्तिमा २० सैनिकको मृत्यु भएको छ।
विस्तृतमा
Page 6 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता