विश्व

बुद्धको नाममा 'शीतयुद्ध'

(3 votes, average 3.67 out of 5)
पूर्ण बस्नेत, हङ्कङ, वैशाख २५ -हङकङमा अघिल्लो साता आयोजना गरिएको तेस्रो विश्व बौद्ध सम्मेलनमा चिनिया कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जिया चिङलिन देखिएका भए चीनको सांस्कृतिक रुपान्तरणबारे नयाँ बहस शुरु हुने थियो।
विस्तृतमा

अर्बपति युवाको महत्त्वाकांक्षी कम्पनी

(1 vote, average 1.00 out of 5)
सान फ्रान्सिस्को, वैशाख २५ (एपी)- फेसबुकका सहसंस्थापक डस्टिन मस्कोबिज कलिलो उमेरमै अर्बपति बन्नेमध्येका एक हुन्। मार्क जुकरबर्गभन्दा उनी ८ दिन कान्छा छन्। फेसबुककै सफलताले २७ वर्षे मस्कोबिजलाई यस्तै अर्को व्यवसाय सुरु गर्न घचघच्याएको छ।
विस्तृतमा

बुद्धको नाममा 'शीतयुद्ध'

(2 votes, average 3.00 out of 5)
पूर्ण बस्नेत, हङकङ, वैशाख २५- हङकङमा अघिल्लो साता आयोजना गरिएको तेस्रो विश्व बौद्ध सम्मेलनमा चिनिया कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जिया चिङलिन देखिएका भए चीनको सांस्कृतिक रुपान्तरणबारे नयाँ बहस शुरु हुने थियो। तर नौ सदस्यीय स्थायी समितिका शक्तिशाली नेता जिया बुद्धका तीन वटा मूर्ती र खप्परको अवशेष अगाडि झुकेर उद्घाटन समारोहमा मन्तव्य दिनेगरी प्रत्यक्ष उपस्थित भएनन्।
विस्तृतमा

संयुक्त राष्ट्रका लगभग ७ हजार ५ सय कर्मचारी हडतालमा

अम्मान, वैशाख २४ (एजेन्सी)- जोर्डन स्थित संयुक्त राष्ट्र प्यालेस्टाइन शरणार्थी एजेन्सीका लगभग ७ हजार ५ सय कर्मचारी पारिश्रमिक तथा सुविधा वृद्धि सम्बन्धी माग प्रति व्यवस्थापनबाट कुनै सुनुवाइ नभएकोभन्दै हडतालमा गएका छन्।

'व्यवस्थापनसँगको वार्ता असफल भएपछि कर्मचारहिरू आज हडतालमा गएका हुन्।' संयुक्त राष्ट्रका एक अधिकारीले बताए।

शिक्षक एवं मेडिकल स्टाफ सहित संयुक्त राष्ट्रको राहत तथा वर्क्स एजेन्सीका कर्मचारहिरूले आफ्नो पारिश्रमिकमा १ सय ४० अमेरिकी डलर वृद्धि गर्नु पर्ने तथा आफ्नो वार्षिक बोनस कटाउन नपाइने जस्ता माग राखेका छन्।

अमेरिकी विदेश मन्त्री भारत भ्रमणमा

नयाँ दिल्ली, वैशाख २४ (एजेन्सी)-अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टन आफ्नो तीन दिने भारत भ्रमणका क्रममा केही बेर अघि पश्चिम बंगालको राजधानी कोलकता आइ पुगेकी छिन्।
विस्तृतमा

भारतमा वृद्धहरूको संख्या बढ्दो

नयाँ दिल्ली, वैशाख २३ (एजेन्सी)-भारतमा वृद्धहरूको जनसख्या निकै तिब्र गतिले बढीरहेको छ। यसको गति यति तिब्र छ की सन् २०१३सम्म त्यहाँ वृद्धहरूको संख्याले १०करोडको संख्यालाई पार गर्ने छ।
विस्तृतमा

चीनले विद्युतीय राहदानी जारी गर्ने

बेइजिङ, वैशाख २३ (एजेन्सी)-चीनले अब विद्युतीय (इलेक्ट्रनिक) राहदानी जारी गर्ने भएको छ। यो सामान्य राहदानी जस्तै भए देखिए पनि त्यसमा रहेको चिपमा पासपोर्ट भएको व्यक्तिको नाम, जन्म तिथी, तस्बिर र औँलाको छापको पूर्ण बिवरण हुने छ। उक्त कुराको जानकारी बेइजिङ स्थित सार्वजनिक सुरक्षा मन्त्रालयले दिएको छ।
विस्तृतमा

यस्तो थियो ओबामालाई माने लादेनको योजना

(7 votes, average 2.43 out of 5)
वासिङ्टन, वैशाख २२ (एजेन्सी)-अलकायदाका पूर्व प्रमुख ओसामा बिन लादेनले अमेरिकी राष्ट्रपति बाराक ओबामाको हत्या गर्ने योजना बनाइ सकेका थिए। यस कामका लागि उनले आफ्ना खास मानिने इलियास कश्मिरीलाई चुनेका थिए।
विस्तृतमा

रुसमा भएको बम विस्फोटमा २० को मृत्यु

(1 vote, average 5.00 out of 5)
मस्को, वैशाख २२ (एजेन्सी)- राजधानी मस्को बाहिरको दंगाग्रस्त दागेस्तान क्षेत्रमा भएको दुई वटा विस्फोटमा २० जनाको मृत्यु हुनुकासाथै ३० जना घाइते भएका छन्।
विस्तृतमा
Page 7 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता