विश्व

अचम्मको क्यामेरा, जसले फोटो खिच्दैन

(2 votes, average 1.00 out of 5)
अचम्मको क्यामेरा, जसले फोटो खिच्दैन न्युयोर्क, वैशाख २१ (एजेन्सी)-तपाइँले धेरै किसिमका क्यामेराहरु देख्नुभएको होला। फलानो कम्पनीको, यति मेगापिक्सेलको, यस्तो यस्तो सुविधा भएको। कुनै क्यामेराले मान्छे मुस्कुराएको थाहा पाएर फोटो खिच्छ भने कुनैले बटनमात्र थिच्नुपर्छ, सब आफै मिलाएर फोटो खिचिदिन्छ। तर हामीले यहाँ तपाइँलाई देखाउन लागेको क्यामेरा भने यो सबभन्दा फरक छ।
विस्तृतमा

मुनले भेटे सुचीलाई

यंगुन (म्यानमार), वैशाख १९ (एजेन्सी)-संयुक्तराष्ट्र संघका महासचिव बानकी मुनले म्यानमारकी लोकतन्त्रबादी नेतृ आङसाङ सुचीको प्रशंसा गरेका छन्। उनले म्यानमारलाई लोकतन्त्रको बाटो तर्फ डोर्‍याउने सुचीको भूमिका अझ महत्वपूर्ण हुने बताए।
विस्तृतमा

सुची सांसद पदको सपथ लिन तैयार

यंगुन (म्यानमार), वैशाख १८ (एजेन्सी)-म्यानमारकी लोकतन्त्रवादी नेतृ आङ्ग साङ्ग सुची सांसद पदको सपथ लिने तरखरमा छिन्।
उनले आफू र आफ्ना दलका नवनिर्वाचित सांसद आफ्नो पदको सपथ लिन तैायर रहेको बताएकी छिन्।
विस्तृतमा

बेलायतमा सुरक्षाका लागि घरका छतमा मिसाइल राखिने

(2 votes, average 1.00 out of 5)
लण्डन, वैशाख १७ (एजेन्सी)-लण्डनमा यसै वर्ष हुने ओलम्पिक खेलका क्रममा सुरक्षाका लागि सतहबाट हावामा लक्ष्य बनाउन सक्ने मिसाइललाई तैनाथ गर्ने स्थानको खोजी भइरहेको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ।
विस्तृतमा

उमेर नपुगेकी बालिकासँगको यौनसम्पर्कले सिङ्गापुरमा हलचल

सिङ्गापुर, वैशाख १७ (एएफपी) - सिङ्गापुरमा उमेर नपुगेकी एक बालिकासँग यौनसम्पर्क गरेको आरोप व्यापारी, कर्मचारी तथा सुरक्षा निकायका अधिकारीहरूमाथि लागेपछि यो मुलुकको राजनीतिक तथा आर्थिक घरानामा हलचल देखिएको छ।
विस्तृतमा

भाजपाका पूर्व अध्यक्ष बङ्गारु लक्ष्मणलाई घूस लिएवापत चार वर्ष जेल सजाय

(1 vote, average 5.00 out of 5)
नयाँ दिल्ली, वैशाख १६ (एजेन्सी)- भारतमा मुख्य विपक्षी दल भारतीय जनता पार्टीका पूर्व अध्यक्षलाई भ्रष्टाचारको आरोपमा विशेष सिबिआइ अदालतले चार वर्षको जेल सजाय सुनाएको छ। भारतीय जनता पार्टीका पूर्व अध्यक्ष बङ्गारु लक्ष्मणलाई एघार वर्षअघिको घूस काण्डमा १ लाख भारतीय रुपियाँ जरिवाना पनि गराएको छ।
विस्तृतमा

म्यानमारमा युरोपियन युनियनको कार्यालय स्थापना हुने

लण्डन, वैशाख १६ (एजेन्सी)-युरोपियन युनियनले म्यानमारमा आफ्नो कार्यालय स्थापना गर्ने भएको छ। यस निर्णयलाई त्यहाँ भइरहेको राजनैतिक सुधार प्रति युनियनको समर्थनका रुपमा लिइएको छ।
विस्तृतमा

ओसामाका परिवार साउदी निष्कासित

(2 votes, average 5.00 out of 5)
इस्लामाबाद (पाकिस्तान), वैशाख १५ (एजेन्सी)- पाकिस्तानले शुक्रबार अमेरिकी कार्यवाहीमा मारिएका अलकायदाका नेता ओसामा बिन लादेनका तीन पत्नीसँगै परिवारका अन्य ११ जना सदस्यलाई साउदी अरेबिया निष्कासन गरेको छ।
विस्तृतमा

विश्व बौद्ध सम्मेलन हङकङमा सुरु (फोटोफिचर सहित)

(3 votes, average 3.67 out of 5)
विश्व बौद्ध सम्मेलन हङकङमा सुरु (फोटोफिचर सहित) पूर्ण बस्नेत, हङकङ, वैशाख १५ -चीनले आयोजना गरेको तेस्रो विश्व बौद्ध सम्मेलन बुद्ध मन्त्रोच्चारणसाथ हङकङमा बिहीबार सुरु भएको छ। ५० भन्दा बढी देशका करिब हजार भिक्षु र बौद्ध अध्येता सहभागी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै संस्कृतिमन्त्री गोपाल किरातीले लुम्बिनी भ्रमण गरी विकासमा सहयोग गर्न आग्रह गरे। बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको १५ औँ वर्षगाँठको अवसर पारेर पहिलो पटक हङकङमा बौद्ध सम्मेलन आयोजना गरिएको हो।
विस्तृतमा
Page 8 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता