विश्व

सचिन अब सांसद

(2 votes, average 1.00 out of 5)
दिल्ली, वैशाख १५ (एजेन्सी)- भारत सरकारले क्रिकेटका प्रसिद्ध ब्याट्सम्यान सचिन तेन्दुलकरलाई माथिल्लो सदन राज्यसभाको सदस्यमा मनोनयन गरेको छ।
सरकारले सचिनसहित अभिनेत्री रेखा र प्रसिद्ध उद्योगपति अनु अगालाई पनि मनोनयनको गरेको छ।
विस्तृतमा

पाकिस्तानी प्रधानमन्त्रीको राजिनामा माग

(1 vote, average 5.00 out of 5)
इस्लामाबाद(पाकिस्तान), वैशाख १४ (एजेन्सी)-पाकिस्तनका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लिगका नेता नवाज सरिफले बिहिबार अदालतको अपहेलनाको दोसी पाइएका प्रधानमन्त्री युसुफ रजा गिलानीको राजिनामा मागेका छन्।
विस्तृतमा

पाकिस्तानी प्रम अपहेलनाको दोषी

इस्लामाबाद (पाकिस्तान), वैशाख १४ (एजेन्सी)-पाकिस्तानको सर्वोच्च अदालतले अपहेलनाको मामिलामा प्रधानमन्त्री युसुफ रजा गिलानीलाई सजाय सुनाएको छ।
विस्तृतमा

२५ वर्षपछि अमिताभ बच्चनलाई भ्रष्टाचार आरोपमा सफाई

(2 votes, average 3.00 out of 5)
२५ वर्षपछि अमिताभ बच्चनलाई भ्रष्टाचार आरोपमा सफाई मुम्बई, वैशाख १३ (एजेन्सी)- बलिउडका मेघा स्टार अमिताभ बच्चनले २५ वर्षपछि आफूमाथि लाग्दै आएको भ्रष्टाचारको आरोपबाट सफाइ पाएका छन्। सन् १९८० को दशकमा राजीव गान्धीको नेतृत्वमा रहेको सरकारमाथि वोफोर्स तोप खरिद गर्दा ठूलो रकम दलालीका रुपमा लिइएको आरोप उनलाई लागेको थियो। अमिताभ त्यतिबेला सत्तारुढ कङ्ग्रेस (आइ) का सांसद थिए।
विस्तृतमा

भारतको अग्नी ५ को जवाफमा पाकिस्तानको हत्फ ४

(4 votes, average 4.00 out of 5)
इस्लामाबाद (पाकिस्तान), वैशाख १३ (एजेन्सी)-पाकिस्तानले बुधबार परमाणु हतियार लैजान क्षमताको बलेस्टिक मिसाइल हत्फ ४ को सफल परिक्षण गरेको छ।
विस्तृतमा

सुनामीले बगाएको फुटबल अलास्का पुग्यो

टोकियो, वैशाख १२ (एजेन्सी) - जापानमा गत वर्षको सुनामीमा घरबार गुमाएका एक किशोरले एक वर्षपछि आफ्नो फुटवल भने फेला पारेका छन्। सुनामीसँगै बगेको उनको फुटवल अलास्का पुगेको थियो।
विस्तृतमा

उत्तर कोरियाद्वारा दक्षिणलाई चेतावनी

(2 votes, average 5.00 out of 5)
प्योङ्गयाङ्ग (उत्तर कोरिया), वैशाख ११ (एजेन्सी)-उत्तर कोरियाको सेनाले सोमबार आफ्नो सेनाले दक्षिण कोरिया विरुद्ध चाडै नै विशेष कार्यवाही गर्न सक्ने चेतावनी दिएको छ।
विस्तृतमा

बेइजिङ शक्तिसन्तुलन

(2 votes, average 1.00 out of 5)

पूर्ण बस्नेत- छोङकिङ नगर पार्टी प्रमुख बो सिलाइ प्रकरण चीनको २० वर्षयताकै ठूलो राजनीतिक घटना थियो। बेइजिङ र सांघाईमा पार्टी प्रमुख भएर काम गरिरहेको अवस्थामा चिनियाँ कम्युनिस्ट पार्टीका दुई पोलिटब्युरो सदस्य चेन सिटोङ र चेन लियन्जुलाई भ्रष्टाचारको अभियोगमा जेल पठाइएको घटनासँग यसलाई तुलना गरिन्छ। तर छोङकिङबाट निर्माण भएको बोको चामत्कारिक छवि र पार्टीका दुई समूहबीचको द्वन्द्वका कारण १९८९ को तियानमेन घटनायता चीनमा यही प्रकरणले ठूलो तनाव सिर्जना गर्‍यो। पार्टी महासचिव तथा राष्ट्रपति हु जिन्ताओ र प्रधानमन्त्री वेन जियाबाओले चुनौतीको सामना गरी संकटबाट पार्टीलाई निकालेको सन्देश दिन खोजेका छन्।

विस्तृतमा

चिया भारतको राष्ट्रिय पेय हुने

(1 vote, average 5.00 out of 5)
नयाँ दिल्ली, वैशाख १० (एजेन्सी)-भारतमा चियालाई राष्ट्रिय पेय बनाउन लागिएको छ। त्यस अनुसार सन् २०१३ को अप्रेल १७ सम्म चियालाई राष्ट्रिय पेय घोषित गर्ने तयारी भएको छ।
विस्तृतमा
Page 9 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता