विश्व

पाकिस्तानमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला

इस्लामाबाद (पाकिस्तान), वैशाख ९ (एजेन्सी)-पाकिस्तानमा दुर्घटना भएको विमानको बोइङ्ग ७३७ को ब्ल्याक बक्स रेकर्डर फेला परेको छ।
दुर्घटनाको जाँच गरिरहेका अधिकारीहरूले विमानको अवशेष हटाउने क्रममा उक्त ब्ल्याक बक्स फेला परेको हो।
विस्तृतमा

दुर्घटनामा परेको विमानमा ११ बालबालिका थिए

इस्लामावाद, वैशाख ९ (एजेन्सी) - हिजो साँझ भएको विमान दुर्घटनाको अनुसन्धान गर्न गठित समितिले काम थालेको छ। दुर्घटनामा १ सय २७ जनाको ज्यान गएको थियो। कराँचीबाट उडेको भोजा एयरको विमान इस्लामावाद नजिकै दुर्घटना भएको थियो।
विस्तृतमा

इन्डोनेसियामा ६.६ म्याग्नेच्युडको भूकम्प

जाकार्ता, वैशाख ९ (एजेन्सी) - इन्डोनेसियाको पपुवा प्रान्तमा ६.६ म्याग्नेच्युडको भूकम्प गएको छ। अमेरिकी जिओलोजिकल सर्वेले भूकम्पको कडा धक्का महशुश भएपनि सुनामी आउनसक्ने सम्भावना भने नरहेको जनाएको छ।
विस्तृतमा

पाकिस्तानमा १२७ जना चढेको विमान दुर्घटना

(5 votes, average 3.20 out of 5)
इस्लामावाद, वैशाख ८ (एजेन्सी)-उत्तरी पाकिस्तानमा १२७ जना चढेको यात्रुवाहक विमान दुर्घटना भएको छ। भोज एअरको सो बोइङ ७३७ विमान कराचीबाट इस्लामावादतर्फ उडिरहेको थियो।
विस्तृतमा

भारतको 'मिसाइल दावी'प्रति चीनको असन्तुष्टि

(6 votes, average 4.33 out of 5)
नयाँ दिल्ली, वैशाख ८ (एजेन्सी)- मिसाइल परीक्षणलाई लिएर भारतले गरेको प्रचारवाजीप्रति छिमेकी मुलुक चीनले कडा टिप्पणी गरेको छ। चीनको कुनै पनि भागमा पुग्नसक्ने मिसाइल तयार पारेको प्रचारवाजीप्रति उसले असन्तुष्टिमात्र होइन 'चेतावनी' नै दिएको छ।
विस्तृतमा

पाकिस्तानमा फेरि पत्रकारको हत्या

इस्लामावाद, वैशाख ८ (नागरिक) - पाकिस्तानको लोकप्रिय पत्रिका 'डन'मा कार्यरत वरिष्ठ पत्राकारको उनकै घरभित्र हत्या गरिएको छ। पत्रकार मुरताज राजवीको कराचीस्थित उनकै घरमा हत्या भएको प्रहरीले जनाएको छ।
विस्तृतमा

घोडी समयमा नआएको रिसमा बेहुलाले जग्गेमै बेहुली पिटे

(2 votes, average 1.00 out of 5)
नयाँ दिल्ली, वैशाख ८ (एजेन्सी)- भारतमा एक बेहुलाले जग्गेमै दुलही पिटेर भागेपछि अनौठो स्थिति उत्पन्न भएको छ। उत्तर प्रदेश राज्यको झासी जिल्लास्थित एक गाउँमा समयमा घोडी नआइपुगेको रिसमा बेहुलाले दुलही पिटेर भागेका थिए। पछि खेतमा लुकेर बसेका दुलाहालाई गाउँलेले सम्झाएर फर्काएपछि दुलही बिदा हुन सकेकी थिइन्।
विस्तृतमा

अण्डाबाट होइन, सोझै चल्ला जन्मियो

(2 votes, average 5.00 out of 5)
कोलम्बो (श्रीलङ्का), वैशाख ७ (एजेन्सी)- पहिला अण्डा आयो कि चल्ला भन्ने विवाद नयाँ होइन तर यसको जवाफ अहिलेसम्म आउन सकेको छैन। किनभने पोथी कुखुराले सधैं चल्ला होइन, अण्डा दिने गरेको छ तर श्रीलङ्कामा एउटा पोथी कुखुराले यस भनाइलाई गलत सावित गर्दै सोझै चल्ला जन्माएको छ।
विस्तृतमा

सुरक्षा जाँचबाट दिक्क यात्रु अमेरिकी विमानस्थलमै नांगिए

(2 votes, average 3.00 out of 5)
पोर्टल्यानड (अमेरिका), वैशाख ७ (एजेन्सी)-हवाई यात्राका क्रममा अमेरिकी विमानस्थलमा हुने सुरक्षा जाँचबाट क्रुद्ध एक अमेरिकीले विरोध स्वरुप खुलेआम आफ्नो कपडा फुकालेका छन्।
विस्तृतमा
Page 10 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता