विश्व

पाकिस्तानी राष्ट्रपतिद्वारा अश्रफको प्रधानमन्त्रीको उम्मेदवारीलाई स्वीकृति

(2 votes, average 4.50 out of 5)
इस्लामावाद, ८ असार- पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले पीपीपी पार्टीका राजा पर्भेज अश्रफले नयाँ प्रधामन्त्रीको लागि दर्ता गराएको उम्मेदवारलाई स्वीकृति दिएका छन्।
विस्तृतमा

भारतीय जनता पार्टीले राष्ट्रपतीय चुनावमा सङ्गमालाई रोज्यो

नयाँ दिल्ली, असार ७ (एजेन्सी) - भारतीय जनता पार्टीले पीए सङ्गमालाई आगामी राष्ट्रपतीय निर्वाचनको उमेद्‍वारकारुपमा चयन गरेको छ। सत्तापक्षीय गठवन्धन युपिएका उमेद्‍वार प्रणव मुखर्जीसँग उनले प्रतिस्पर्धा गर्नेछन्। विपक्षी दल एनडीएमा चर्को विवादपछि भाजपाले यस्तो निर्णय लिएको हो।
विस्तृतमा

रोमानियका पूर्व प्रधान मन्त्रीद्वारा आत्महत्या प्रयास

(3 votes, average 4.00 out of 5)
नवराज पोखरेल, रोमानिया, असार ७- रोमानियाका  पूर्व प्रधान मन्त्री आद्रियान नस्तासेले गए राति आफ्नै निवासस्थानमा गोली हानी आत्महत्या गर्ने कोसिस गरेका छन्।
विस्तृतमा

विकिलिक्स संस्थापक असाञ्जले इक्वेडरमा शरण मागे

(4 votes, average 4.00 out of 5)
लण्डन, असार ६ (बीबीसी)- अमेरिकी गोप्य दस्तावेज खुलासा गर्ने विकिलिक्सका संस्थापक जुलियन असाञ्जले इक्वेडर समक्ष शरण मागेका छन्। वेलायती अदालतको आदेशपछि लण्डनस्थित इक्वेडर दूताबासमा रहँदै आएका असाञ्जको निवेदनउपर इक्वेडर सरकारले विचार गरिरहेको जनाएको छ।
विस्तृतमा

एपीजे अब्दुल कालमले भारतको राष्ट्रपतीय चुनावमा भाग नलिने

चेन्नई, असार ४ (एजेन्सी)- भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कालमले २०१२ को राष्ट्रपतीय चुनावमा आफू सहभागी नहुने जनाएका छन्। औपचारिक वक्तव्य जारी गरेर नै उनले आगामी जुलाई १९ मा हुने राष्ट्रपतीय चुनावका लागि प्रतिस्पर्धी नरहने जनाएका हुन्।
विस्तृतमा

भारतको राष्ट्रपतिमा प्रणव मुखर्जी उमेदवार चयन

(5 votes, average 2.00 out of 5)
नयाँ दिल्ली, असार १ (एजेन्सी) - भारतको सत्तारुढ गठवन्धन युपिएले वर्तमान सरकारका अर्थ मन्त्री प्रणव मुखर्जीलाई राष्ट्रपति पदको उमेद्‍वार घोषणा गरेको छ। युपिए अध्यक्ष सोनिया गान्धीले आधिकारिक घोषणा गर्दै मुखर्जीलाई भावी राष्ट्रपतिकारुपमा जिताउन अपील गरिन्। संसद सदस्य र समर्थकलाई उनले यस्तो आह्वान गरेकी हुन्।
विस्तृतमा

सू चीले सम्मान र मानार्थ पिएचडी ग्रहण गर्ने

लण्डन, असार १ (एजेन्सी) - वर्मेली प्रजातन्त्रवादी नेतृ आङ सान सु चीले बेलायतको अक्सफोर्डमा दिइने 'फ्रिडम अफ दी सिटी अफ अक्सफोर्ड' सम्मान ग्रहण गर्ने भएकी छिन्। वर्मामा नजरवन्दमै रहेको अवस्थामा १५ वर्षअघि घोषित सम्मान उनले ग्रहण गर्न लागेकी हुन्। सन् १९९७ मा उनका छोरा दाव सुले उनको तर्फबाट सन् १९९७ मा यो सम्मान स्विकारेका थिए।
विस्तृतमा

'शहंशाहे गजल' मेहदी हसनको निधन

(2 votes, average 3.00 out of 5)
काठमाडौँ, जेठ ३१ (नागरिक)- गजलमा गरेको योगदानका कारण 'शहंशाहे गजल'को उपाधि दिइएका पाकिस्तानी गजल गायक मेहदी हसनको आज कराचीको अस्पतालमा निधन भएको छ।
विस्तृतमा

अफगानिस्तानमा भएको बम विस्फोटमा आठको मृत्यु

काबुल, जेठ ३० (एजेन्सी)-अफगानिस्तानमा भएको दुई बम विस्फोटमा बालबालिका सहित कम्तिमा आठ जनाकोे मृत्यु भएको छ।
विस्तृतमा
Page 2 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता