Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

विश्व

साउदीमा बोक्सीको आरोपमा श्रीलंकाली महिला पक्राउ

(1 vote, average 1.00 out of 5)
रियाद (साउदी अरेबीया), वैशाख ७ (एजेन्सी)-एक श्रीलंकाली महिलालाई यहाँ बोक्सीको शंकामा पक्राउ गरिएको छ। उनीमाथि १३ वर्षीय एक किशोरीमाथि जादु गरेको आरोप भएको त्यहाँको प्रहरीले जनाएको छ।
विस्तृतमा

चीनका प्रमुख शहरमा प्रहार गर्न सक्ने क्षमता भएको क्षेप्यास्त्र परीक्षण

(5 votes, average 2.60 out of 5)
नयाँ दिल्ली, वैशाख ७ (एपी)- भारतले बेइजिङ र सांघाईसहित चीनका प्रमुख शहरहरुमा परमाणु हतियार प्रहार गर्न सक्ने क्षमता भएको नयाँ क्षेप्यास्त्रको बिहीबार सफल परीक्षण गरेको घोषणा गरेको छ। अग्नि ५ नाम दिइएको यो क्षेप्यास्त्रको क्षमता ५ हजार किलोमिटरसम्म रहेको छ।
विस्तृतमा

यौन दुराचारका लागि चर्चले तिर्‍यो क्षतिपूर्ति

भिएना, (अष्ट्रिया), वैशाख ६ (एजेन्सी)-अष्ट्रियामा चर्चका पादरीहरूबाट भएको यौन शोषणका सम्बन्धमा छानविन गरिरहेको एक आयोगले क्षतीपूर्ती वापत १ करोड ५ लाख डलर दिने भएको छ।
विस्तृतमा

ओबामाको टाउकोको मूल्य तोक्ने बेलायती सांसद कारबाहीमा

लन्डन, बैशाख ६ (एजेन्सी) - बेलायतको लेबर पार्टीले अमेरिकी राष्ट्रपति बाराक ओबामाको टाउका मूल्य तोकेको आरोपमा आफ्ना एक सांसदलाई कारवाही गरेको छ। लेबरका सांसद नाजिर अहमदलाई उनको पार्टीले अनुसन्धानका लागि भन्दै निलम्बन गरेको छ।
विस्तृतमा

आज वेलायतमा माहात्मा गान्धीको सामान लिलाम हुदै

(6 votes, average 4.17 out of 5)
नयाँ दिल्ली, वैशाख ५ (एजेन्सी)-आज वेलायतमा महात्मा गान्धीले प्रयोग गरेको चश्मा, चरखा, उनको रगत मुछिएको माटोको लिलामी हुदै छ।
उक्त लिलामीको भारतमा भ्रष्टाचार विरोधि अभियान सञ्चालन गर्दै आएका अन्ना हजारेले विरोध गरेका छन्। उनले आइतबार भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र लेखेर उक्त लिलामी रोक्नु पर्ने बताएका थिए।
विस्तृतमा

अफगानी आतङ्क दर्शाउने फोटोले जित्यो पुलित्जर पुरस्कार

(6 votes, average 3.17 out of 5)
अफगानी आतङ्क दर्शाउने फोटोले जित्यो पुलित्जर पुरस्कार न्युयोर्क, वैशाख ५ (एजेन्सी)- अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम आक्रमणमा मारिएकाहरुको शवको थुप्रोनजिकै एक बालिका रोइरहेको ह्रदयविदारक दृश्य रहेको फोटोले यस वर्षको पुलित्जर पुरस्कार जितेको छ।
विस्तृतमा

काबुलमा भिडन्त समाप्त, ३६ आतंकबादी मारिए

काबुल (अफगानिस्तान), वैशाख ४ (एजेन्सी)-अफगानिस्तानको राजधानी काबुल समेत चार सहरमा भएको आतंकबादी हमलापछि सुरक्षाबलले भिडन्तमा ३६ लडाकुलाई मारेको छ।
विस्तृतमा

अफगानिस्तानको संसदमा हमला

काबुल(अफगानिस्तान), वैशाख ३ (एजेन्सी)-हतियारधारी तालिबान आत्मघाती आक्रमणकारीले आइतबार अफगानिस्तानको राजधानी काबुलमा शृङ्खलाबद्ध विस्फोट गराउनुकासाथै संसदमा प्रवेस गर्ने प्रयास गरेका छन्। आक्रमणकारीहरूले दूतावास तथा पाँचतारे होटललाई आफ्नो लक्ष्य बनाएका थिए।
विस्तृतमा

पाकिस्तानी कारागारमा तालिबानी हमला हुदा ४ सय कैदी फरार

(1 vote, average 5.00 out of 5)
इस्लामाबाद, (पाकिस्तान), वैशाख ३ (एजेन्सी)-उत्तरपश्चिम पाकिस्तानको एक कारागारमा तालिबानी आक्रमण हुदा लगभग ४ सय कैदी फरार भएका छन्। आइतबार विहान दर्जनौँको संख्यामा आएका आक्रमणकारीले बन्दुक, रकेट र ग्रेनेडले हमला गरेको एक वरिस्ठ प्रहरीले बताए।
विस्तृतमा
Page 11 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता