Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

अर्जेन्टिनामा रेल दुर्घटना, कम्तिमा ४० को मृत्यु, ५५० घाइते

E-mail Print
(0 votes, average 0 out of 5)

ब्युनस आयर्स, फागुन १० (एजेन्सी)- अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा एउटा रेल दुर्घटना हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको र ५५० जना घाइते भएको त्यहाँका सञ्चार माध्यमलाई उद्‌धृत गर्दै सीएनएनले जनाएको छ। सरकारी समाचार एजेन्सी टेलम न्युजका अनुसार आपतकालीन सेवाका निर्देशन अल्बर्टो क्रेस्सेन्टीले हताहत हुनेहरुको स‌ंख्या बढ्न सक्ने बताए। 

अधिकारीहरुका अनुसार रेलको ब्रेकमा समस्या भएकोले दुर्घटना भएको हुनसक्छ। 

ब्युनस आयर्स स्टेसनको प्लेटफर्ममा दुर्घटना हुँदा यात्रुले भरिएको रेल २६ किलोमिटर प्रतिघण्टाको गतिले कुदिरहेको थियो।


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता