Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

कमिक्स संग्रह ३५ लाख डलरमा विक्यो

E-mail Print
(0 votes, average 0 out of 5)
डाल्लास, (अमेरिका), फागुन ११ (एजेन्सी)- न्यूयोर्कमा एक निजी संग्रहकर्ताको कमिक्स किताबको सङ्ग्रह ३५ लाख डलरमा लिलाम भएको छ।
यो सङ्ग्रह भर्जिनिया बस्ने बिली राइटको थियो, जसलाई बाल्यकालदेखि नै कमिक्स पढ्ने मात्र नभई खरिद गर्ने सौख पनि थियो।
उनीसँग कमिक्सका ३ सय ४५ किताब थिए, जसमा लोकपृय पात्र सुपरमेन र ब्याटमेनको पहिलो अंक पनि थियो।
सन् १३९मा आएको ब्याटमेनको पहिलो किताब लगभग पाँच लाख डलरमा बिक्यो भने सुपरमेनको पहिलो किताब लगभग तिन लाख डलरमा विक्री भयो।
राइटको यस सँग्रहलाई उनको मृत्युपछि एक नातेदारले घर सफा गर्ने क्रममा फेला पारेका थिए।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता