Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

बर्ड फ्लु त्यति घातक नभएको दावी

E-mail Print
(0 votes, average 0 out of 5)
न्युयोर्क फागुन ११ (रोयटर्स)- बर्ड फ्लु लागेका व्यक्तिको मृत्यु दर ५० प्रतिशतभन्दा बढी हुन्छ भनी विश्व स्वास्थ्य संगठनले गरेको अनुमानभन्दा यो रोग निकै कम घातक भएको दावी वैज्ञानिकहरुले बिहीबार गरेका छन्।

 एउटा नयाँ खोजमा त्यस्तो दावी गरिएपछि बर्ड फ्लुसम्बन्धी अनुसन्धानमा चर्को बहस हुने भएको छ।

न्युयोर्कस्थित माउन्ट सिनाई स्कूल अफ मेडिसिनका भाइरोलोजिस्ट पिटर पालिजको नेतृत्वमा वैज्ञानिकहरुले गरेको अनुसन्धानले डब्लुएचओले मानवमा रहेको बर्ड फ्लुका अनुमानित केसहरुको आधारमा मृत्यु दर गणना गरेको दावी गरेको छ। मानवमा यो रोग लागेर मृत्यु निकै कम भएको उनीहरुको दावी छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता