Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

सिरियामा भएको पछिल्लो हिंसामा सयभन्दा बढीको मृत्यु

E-mail Print
(0 votes, average 0 out of 5)
दमस्कस, फागुन १० (एजेन्सी)-सिरियामा पछिल्लो पटक भएको हिंशामा सयभन्दा बढीको ज्यान गएको बताएको छ। उत्तरी सिरियामा सरकारी सुरक्षाकर्मीको हमलामा आफ्ना साथीहरूको ज्यान गएको विद्रोही कार्यकर्ताले बताएका छन्।
४४ भन्दा बढीको ज्यान होम्स सहरमा भएको गोलाबारीमा गएको थियो। त्यस वाहेक इलनिब प्रान्तमा राष्ट्रपति असदका सैनिकको हमलामा त्योभन्दा बढीको ज्यान गएको छ। उता राजधानी बाहिर भएका हिंसामा पनि थुप्रैले ज्यान गुमाउनु परेको छ।
सिरियामा विदेशी सञ्चार माध्यममाथि प्रतिबन्ध लागेका कारण समाचारको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता