रोमानियका पूर्व प्रधान मन्त्रीद्वारा आत्महत्या प्रयास

E-mail Print
(3 votes, average 4.00 out of 5)
नवराज पोखरेल, रोमानिया, असार ७- रोमानियाका  पूर्व प्रधान मन्त्री आद्रियान नस्तासेले गए राति आफ्नै निवासस्थानमा गोली हानी आत्महत्या गर्ने कोसिस गरेका छन्।
  यसको मुख्य कारण बुधबार यहाँको सर्वोच्च अदालतले उनलाई भ्रष्टचार गरेको आरोपमा २ वर्षको जेल सजाय सुनाएको थियो। यस किसिमको सजाय पाउने नस्तासे पहिला रोमानियन उच्च ओहदाका व्यक्ति हुन। नस्तासे रोमानियामा ४ वर्ष प्रधान मन्त्री हुनुका साथै  संसदको सभामुख, सत्तामा रहेको पार्टीका अध्यक्षसमेत थिए र अदालतमा छ वर्षदेखि चलिआएको उक्त केशमा बुधबार अन्तिम फैसला भएको थियो।

बुधबार साँझै पुलिसले उनलाई समात्नुअघि पुलिसकै अगाडि कन्चटमा गोली हानी आत्महत्या गर्न चाहेका थिए तर तुरुन्तै उनलाई नाजुक स्थितिमा अस्पतालमा पुर्‍याइएपछि अहिले उनलाई बचाउने क्रममा इमर्जेन्सीमा अप्रेसन भइरहेको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता