Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Feb 22nd

भारतीय जनता पार्टीले राष्ट्रपतीय चुनावमा सङ्गमालाई रोज्यो

E-mail Print
(0 votes, average 0 out of 5)
नयाँ दिल्ली, असार ७ (एजेन्सी) - भारतीय जनता पार्टीले पीए सङ्गमालाई आगामी राष्ट्रपतीय निर्वाचनको उमेद्‍वारकारुपमा चयन गरेको छ। सत्तापक्षीय गठवन्धन युपिएका उमेद्‍वार प्रणव मुखर्जीसँग उनले प्रतिस्पर्धा गर्नेछन्। विपक्षी दल एनडीएमा चर्को विवादपछि भाजपाले यस्तो निर्णय लिएको हो।

उमेद्‍वारको घोषणा गर्दै भाजपा नेता सुषमा स्वराज र अर्जुन जेटलीले प्रतिपक्षीका हैसियतले पनि सरकारको समर्थन गर्न नसकिने बताए। 'वीजेडी र एआइएडीएमको प्रस्तावअनुसार भाजपाले सङगमाको उमेद्‍वारीलई समर्थन गर्ने भएको छ,' स्वराजले भनिन्।

सङ्गमलाई मुलुकको अग्ला नेताकारुपमा व्याख्या गर्दै उनले शिव सेना र जेडी(यु)लाई आफ्नो विरोध फिर्ता लिन आग्रह गरिन्। पत्रकार सम्मेलनमा उनले अघिल्लो वर्ष युपिएको उमेद्‍वार प्रतीभा पाटिललाई समर्थन गरेको संकेत गरेपनि आफ्नो अलाइन्स भने यथावत रहेको जनाइन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता