रसियामा ६.१ म्याग्नेच्युड क्षमताको भूकम्प

Sunday, 24 June 2012 14:46 नागरिक
Print
(0 votes, average 0 out of 5)
वासिङटन, असार १० (रोयटर्स) - सुदूर पुर्वी रसियामा आज ६.१ म्याग्नेच्युड क्षमताको भूकम्प गएको छ। अमेरिकी जिओलोजिकल सर्वेका अनुसार १ सय ६६ माइल को तिब्रतामा आएको भूकम्पले अहिलेसम्म के कति क्षति पुर्‍याएको छ यकिन हुन सकेको छैन।

सुनामी आउनसक्ने संकेतहरु देखिएकाले त्यहाँ सर्वसाधारणलाई जानकारी गराइएको बताइएको छ।