Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Oct 19th

प्रवास

एनआरएन अध्यक्षका प्रत्यासी लामिछानेद्वारा घोषणापत्र सार्वजनिक

चिरन शर्मा, लण्डन, गैरआवासीय नेपाली संघ (एनआरएन)को अक्टुबर १२ देखि १४ सम्म काठमाडौंमा हुने पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका प्रत्यासी जीवा लामिछानेले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्।

विस्तृतमा

अष्ट्रेलियामा नेपाली स्वामित्वको कलेज पुरस्कृत

ऋषि आचार्य, सिड्नी, असोज ३ - अष्ट्रेलियाको सिड्नीमा नेपाली स्वामित्वमा संचालित प्यासिफक कलेज अफ टेक्नोलोजी यो वर्षको 'लोकल बिजनेस अवार्ड'बाट पुरस्कृत भएको छ। सिड्नीको पश्चिमी भागमा रहेको उक्त कलेजले स्थानीय अवन काउन्सिलद्वारा प्रदान गर्ने उत्कृष्ट बिजनेस अवार्ड जितेको हो।
विस्तृतमा

एनआरएन युएईमा रोकाहाको नेतृत्व

काठमाडौँ, असोज ३ (नागरिक)- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएईको चौथो राष्ट्रिय महाधिवेशनले चन्द्रबहादुर रोकाहाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
विस्तृतमा

एनआरएन युकेमा आचार्य

लण्डन, भदौ २७ (नागरिक)- एनआरएन युकेको अध्यक्ष पदमा व्यवसायी कुल आचार्य निर्वाचित भएका छन्। यसअघि उपाध्यक्ष रहेका आचार्य एनआरएन युकेको चौथो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
विस्तृतमा

लण्डन मेलामा दूतावासको सहभागिता

धर्मराज अधिकारी, लण्डन- नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउने अभियानमा जुटेको बेलायतस्थित नेपाली दूतावासले लण्डन मेलामा सक्रिय सहभागिता जनाएको छ। आइतबार लण्डनस्थित गुनर्सपार्कमा सम्पन्न मेलामा दूतावासले रिसेप्सनसमेत आयोजना गरेको थियो।
विस्तृतमा

दोस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

दोस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन लन्डन, भदौ १३ (नागरिक)- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको दोस्रो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन मंगलबार लन्डनमा सम्पन्न भएको छ।
विस्तृतमा

लण्डनको नेपाली मेलामा हजारौं सहभागी

धर्मराज अधिकारी, लण्डन, भदौ १२- नेपाली धर्म, कला र संस्कृतिको जगेर्ना गर्न तथा भावी पुस्तालाई त्यसबारेमा जानकारी दिने उद्देश्य साथ तेश्रो नेपाली सम्पन्न भएको छ। बेलायतमा रहेका गुरुङ जातीहरुको संस्था तमुधि युकेले आयोजना गरेको 'नेपाली मेला २०११'मा आ-आफ्ना धर्म-संस्कृति झल्काउने गरी करिब एक दर्जन बढी संस्थाहरुले झाँकी प्रदर्शन गरे।

विस्तृतमा

नेपाली जनसर्म्पक समिति जापानमा श्रेष्ठ अत्यधिक मतले विजयी

जापान, फागुन २- टोकियोमा  शनिबार  सम्पन्न चौथो  महाधिवेशनबाट नेपाली जनसम्पर्क समिति जापानको सभापतिमा बलराम श्रेष्ठ अत्यधिक मतले विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी सुवास  लोहोनीलाई भारी मत अन्तरले पराजित गरे।

विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  Next 
  •  End 
  • »
Page 1 of 2
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय