प्रवास

लन्डनमा भएको प्रतिस्पर्धामा 'हाईस्ट्रिट' ब्याण्डले चुम्यो उपाधि

धर्मराज अधिकारी, वेलायत, फागनु १- लडन्डनमा आयोजना गरिएको 'रारा नेपलीज लाइभ ब्याण्ड कम्पिटिसन २०११'मा ७ वटा प्रतिस्पर्धीलाई पछि पार्दै हाइस्ट्रिट ब्यान्डले उपाधि चुमेको छ। उसले एक लाख रुपैयाँ र ट्रफी हात पारेको छ।

विस्तृतमा

'कसले चोर्‍यो मेरो मन' सिड्नीमा हाउसफुल, रेखा पर्थ र व्रिसवेन जाँदै

'कसले चोर्‍यो मेरो मन' सिड्नीमा हाउसफुल, रेखा पर्थ र व्रिसवेन जाँदै सिड्नी, माघ १७- आफैले निर्माण गरेको चलचित्र ‘कस्ले चोर्‍यो मेरो मन' लिएर अष्ट्रेलिया आएकी नायिका रेखा दंग परेकी छन्। 'कसले चोर्‍यो मेरो मन' सिड्नीमा प्रदर्शन गरिँदा हाउसफुल भएको छ।
विस्तृतमा

वेलायतको जनसम्पर्क समतिलिले गर्‍यो मेलमिलाप अन्तरक्रिया

लण्डन, माघ १७- वेलायतस्थित नेपाली राजदूत सुरेशचन्द्र चालीसेले वीपी कोइरालाको मेलमिलाप नीति राष्ट्रका लागि अझै आवश्यक भएको बताएका छन्। ३५ औं राष्ट्रिय मेलमिलाप दविसका अवसरमा नेपाली जनसम्पर्क समिति वेलायतले आइतबार आयोजना गरेको अन्तरक्रियामा राजदूत चालिसेले भने- 'वीपीको मेलमिलाप नीति अहिलेको राजनीतिक संकटबाट मुक्ति पाउन समेत सान्दर्भिक छ।'
विस्तृतमा
Page 2 of 2
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय