अर्थ

खाद्य संस्थानले खसीबोका नल्याउने

काठमाडौं, भदौ १४ (नागरिक)- वर्षौंदेखि दसैंमा मासुको निम्ति खसीबोका, भेडाच्याङ्ग्राको कारोबार गर्दै आएको खाद्य संस्थानले यसपटक नकिन्ने भएको छ। संस्थान सञ्चालक समितिका सदस्यले यो वर्ष खसीबोका नकिन्ने सहमति गरेका छन्।
विस्तृतमा

सरकारै लगाउँछ प्राधिकरणलाई चर्को ब्याज

रामचन्द्र भट्ट, काठमाडौं, भदौ १४ - सरकारले विदेशी मुलुक र दातृसंस्थाहरुबाट सहुलियतमा पाएको ऋण र अनुदान रकम विद्युत प्राधिकरणलाई चर्को ब्याजमा लगाउँदा प्राधिकरणको घाटा बढाउन सहयोग गरेको छ।
विस्तृतमा

घरजग्गा कर्जा उठेन

सुदर्शन सापकोटा, काठमाडौं, भदौ १३ -सरकारले कर्जा उठाउन एक महिना थप समय दिए पनि वाणिज्य बैंकहरुले घरजग्गा तथा रियलस्टेटमा गएको कर्जा उठाउन सकेका छैनन्। सरकार तथा राष्ट्र बैंकले घरजग्गा क्षेत्रका लागि खुकुलो नीति लिए पनि कारोबारमा सुधार नआएकाले बैंकको कर्जा नउठेको हो।
विस्तृतमा

जाँदाजाँदै प्रधानमन्त्री र मन्त्रीद्वारा निगममा नियुक्ति

सुशील भट्टराई, काठमाडौं, भदौ १३ - निवर्तमान प्रधानमन्त्री झलनाथ खनाल र पर्यटन मन्त्री खड्गबहादुर विश्वकर्माले कुर्सी छोड्दाछोड्दै नेपाल वायुसेवा निगममा आफ्ना कार्यकर्ता नियुक्त गरेका छन्।
विस्तृतमा

अधिंकाश ग्यास उद्योग मापदण्ड बाहिर

काठमाडौं, भदौ १३ (नागरिक) - अधिंकाश ग्यास बोटलिङ प्लान्ट मापदण्डविपरीत रहेको पाइएको छ। आयल निगम अध्यनन गर्न गठित सार्वजनिक लेखासमितिको उपसमितिले बोटलिङ प्लान्ट मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाएको हो।
विस्तृतमा

साढे ४ अर्ब लगानी गरे लोडसेडिङ हट्ने

रामचन्द्र भट्ट, काठमाडौं, भदौ १२- विद्युत प्राधिकरणद्वारा गठित समितिले साढे ४ अर्ब रुपैयाँ लगानी गर्ने हो भने यो वर्ष लोडसेडिङ गर्नुनपर्ने सुझाव ऊर्जा मन्त्रालयलाई दिएको छ। प्राधिकरणले ऊर्जा राज्यमन्त्री रामजी शर्माको संयोजकत्वमा गठन गरेको कार्यदलले ४ अर्ब ५३ करोड रुपैयाँ बजेट प्राप्त हुने हो भने ३७० मेगावाट बिजुली सिस्टममा थपिने जनाएको छ।
विस्तृतमा

संसदीय समितिको निर्देशन उल्लंघन

काठमाडौं, भदौ १२ (नागरिक)- राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा संसदीय समितिले दिएको निर्देशन उल्लंघन भएको छ। श्रम तथा अर्थ समितिले केही समयअघि विश्व बैंकको सहयोग कार्यक्रम सुरु हुँदा कार्यकारी प्रमुख नियुक्तिका लागि तोकिएको मापदण्डअनुरुप छनोट प्रक्रिया अगाडि बढाउन दिएको निर्देशन बैंकले पालना नगरेको हो।

विस्तृतमा

चार करोडको जग्गा विद्युतको हुन सकेन

महेश्वर चामलिङ राई, उदयपुर, भदौ १२-लामो प्रयासपछि प्राप्त लगभग ४ करोड मूल्य बराबरको जग्गा नेपाल विद्युत प्राधिकरण उदयपुरले आफ्नो बनाउन सकेको छैन। दुई दसकदेखि भाडामा बस्दै आएको प्राधिकरणले छ महिनाअघि सदरमुकाममै पाएको एक बिघा जग्गा भोगाधिकार प्रक्रिया नमिलेर आफ्नो नाममा दर्ता गर्न नसकेको हो।
विस्तृतमा

जाँदाजाँदै उद्योगमन्त्रीद्वारा सुगमको बचाउ, खारेजै गर्नुपर्नेलाई ६ महिने कारबाही

विज्ञान अधिकारी, काठमाडौं, भदौ ११- असुरक्षित सिलिन्डर बेचेर उपभोक्ताको ज्यान जोखिममा पारेको सुगम ग्यास उद्योगलाई काम चलाउ सरकारले बचाऊ गर्दै सामान्य कारबाही गरेको छ। बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै ६ महिना उद्योग बन्द र पाँच लाख जरिवानाको निर्णय गरेको हो।
विस्तृतमा

विद्युतका सम्पर्क कार्यालय बन्द गर्न निर्देशन

काठमाडौं, भदौ ११ (नागरिक) - विद्युत प्राधिकरणले काठमाडौंमा खोलेका कार्यालयहरु तत्काल बन्द गर्न निर्माणाधीन आयोजनाहरुलाई निर्देशन दिएको छ।
विस्तृतमा

सुन महँगो, नक्कली गहनामा महिलाको भीड

निर्मला कटुवाल, काठमाडौं, भदौ ११- नजिकिँदो तीजका कारण काठमाडौंका नक्कली गहना पसलमा महिलाको भीड लाग्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेर किनिनसक्नु भएको र चाडवाडमा चोरी हुने डरका कारण नक्कली गहनाप्रति महिलाको आकर्षण बढेको हो।
विस्तृतमा
Page 10 of 16
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय