मोक्ष प्रसंग

मोक्ष प्रसंग किशोर नेपाल- भर्खरै झमेल बन्न थालेको पाटन शहरको झम्सिखेलस्थित मोक्ष कम्प्लेक्समा आयोजित लेखक-पुस्तक मेलाले नेपाली साहित्यका नयाँ पुराना अतिरथी, महारथी, रथी र उपरथीहरूलाई कनेक्ट गराइदियो।
विस्तृतमा
 

भड्किलो तीज, हराउँदो संस्कृति

मनोज घर्तीमगर- रातो सारी र छड्के तिलहरीको प्रदर्शन गर्ने उत्सवका रूपमा तीज बदलिएकोमा संस्कृतिप्रति गम्भीर महिलाहरू चिन्तित छन्। नयाँ पुस्ताका महिलालाई तीजको धार्मिक या सांस्कृतिक पक्षसँगभन्दा यसको तामझाम र ग्ल्यामरसँग मतलब छ।
विस्तृतमा

खाँदै खुवाउँदै बित्छ कलाकर्मीका तीज

चन्द्रमणि शर्मा- लोक-आधुनिक गीतमा जमेकी गायिका निशा सुनारले यसपालि तीज गीत संगृहीत एल्बम निकालेपछि काठमाडौँमा हुने तीज विशेष कार्यक्रममा उनको उपस्थिति अनिवार्य हुन थालेको छ। गएको शनिवार उनी तीजसम्बन्धी चारवटा कार्यक्रममा गइन्।
विस्तृतमा

चिल्ला चेलीका तीजे तिघ्राहरू !

चिल्ला चेलीका तीजे तिघ्राहरू !
'गाउँले ' बलदेव
- उहिलेउहिले चाडपर्वमा मिठोचोखो पकाएर भान्सा गरिन्थ्यो। अचेल नमिठो बिटुलो खाएर बान्ता गरिन्छ। महात्मा 'ईसामसीह'को शुभजन्मोत्सवको स् मृतिस्वरूप इस्वी संवत् आरम्भ भएको जनवरीको पहिलो दिनमा होस् अथवा 'जिसस क्राइस् ट 'जस्ता कर्पूरगौर सन्तको सम्झना गर्ने 'क्रिसमस 'मा होस् नन्दीभृङ्गीजस्ता उभयलिङ्गीहरू मिसमास भएर मदमांसले मातिन्छन्, झल्लिन्छन् र 'ड्रम सेट'को बेतालमा बिसुरसँग हल्लिन्छन्, यस्तै हो पश्चिमी सभ्यता?
विस्तृतमा

तीजको बढ्दो तामझाम

धनबहादुर खड्का- नेपाली समाजको अनुहार बदलिँदो छ। समाजसँगै हाम्रो जीवनशैली, मान्यता, संस्कृति र परम्परा बदलिएका छन्। यही बदलावको झल्को हिन्दु नारीको पर्व तीजमा पनि देखिन थालेको छ।
विस्तृतमा
Page 3 of 3

शुक्रबार