Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Feb 20th

नागरिक सर्वेक्षण

कृपया तलका प्रश्नहरुको जवाफ दिनुस्

1. मंसिर ७ मा चुनाव हुन्छ? हुन्छ हुँदैन भन्न सकिन्न
2. चुनाव नहुने भए के कारणले रोक्ला? सहमति हुन नसकेर वैद्य पक्षले भाँजो हालेर कानूनी, प्राविधिक कारणले रोकेर
3. चुनाव हुन सकेन भने के होला? द्वन्द्व बढ्छ यथास्थितिमै रहन्छ राष्ट्रपतिले शासन गर्छन्!
4. संविधान सभा पुनर्स्थापना होला ? हुन्छ हुँदैन व्यवस्थापिका संसदमात्र हुन्छ
5. पार्टी विभाजनपछि एमाओवादीको चुनावी तुरुप के हुन्छ? क. चुनावमा जान्छ ख. चुनाव रद्ध गर्छ ग. चुनाव सार्छ
6. एकीकृत नेकपा माओवादी विभाजनले मुलुकलाई कता लैजाला? द्वन्द्वतिर यथावततर्फ शान्तितिर