एघार वर्षदेखि अनसनमा

एघार वर्षदेखि अनसनमा

इन्टरनेसनल हेराल्ड टि्रब्युन, इम्फाल (भारत)- उनलाई एम्बुलेन्समा ल्याइयो। दुब्लाएर सिन्का भएकी। पूरै पहेँलिएको अनुहार। नाकमा तान्द्राङतुन्द्रङ पाइपहरू झुन्डिएका। उनी प्रहरी घेरामा न्यायाधीशको कोठाभित्र छिरिन्। प्रत्येक १५ दिनमा यसैगरी न्यायाधीशलाई भेट्छिन्। यो क्रम सयौंचोटि दोहोरिसक्यो।
'के तपाईं अनसन तोड्न तयार हुनुहुन्छ?'

विस्तृतमा
 

सिँधुलीगडी : फिरंगी हटाई लुटिपीटि चाँडो

जगदीश घिमिरे- सिँधुलीमा फिरंगी आइलाग्दा असोज १५ नेपाली इतिहासको एक गौरवमय दिन हो। संवत् १८२४ साल असोज १५ गतेको दिन सिँधुलीमा फिरंगी आइलागे र तिन्लाई गोर्खाली सेनाले हराएर भगाए। फिरंगीलाई कान्तिपुरका राजा जयप्रकाश मल्लले गोर्खाली राजा पृथ्वीनारायण शाहलाई हराउन हारगुहार गरेर बोलाएका थिए।
विस्तृतमा

बुद्धाचार्य शाक्य

मनोज दाहाल- असारमा भोटो देखाउनु केही दिनअघि 'माइन्ड-बडी लाइब्रेरी'का कुमार श्रेष्ठले फोनमा निम्ता दिए, 'पाटनका एकजना वृद्ध संस्कतिविदले रातो मच्छिन्द्रनाथबारे किताब लेखेका छन्, रथ राखिरहेकै स्थानमा सार्वजनिक गर्ने कार्यक्रम छ, आउनू है!'
विस्तृतमा

अरुणा अध्याय

अरुणा अध्याय रोशन साँवा- अरुणा लामा दार्जिलिङमा जन्मिन्, हुर्किन्। दार्जिलिङमै बसेर पनि उनी सम्पूर्ण नेपालीमाझ लोकप्रिय गायिका बनिन्। झन्डै चार दशक गुञ्जाइन्। जीवनको उत्तरार्द्धमा त उनले नेपाली महिला गायनमा एकछत्र राज नै गरेकी थिइन्।
विस्तृतमा

१४ वर्षपछि चम्किलो आश

१४ वर्षपछि चम्किलो आश

सुरेन्द्र पौडेल- हत्या अभियोगमा १४ वर्षदेखि जापानमा बन्दी जीवन बिताइरहेका गोविन्द मैनालीको मुद्दा पुनरावलोकनबारे टोकियो उच्च न्यायालयले शुक्रबार छलफल थालेपछि उनकी पत्नी राधाका आँखामा आशाको चमक देखिएको छ।

विस्तृतमा

पाटनमा कान्छो जात्रा

पाटनमा कान्छो जात्रा मनोज दाहाल, काठमाडौं, भदौ २४ - पाटन जात्राहरूको सहर हो। वर्षैभरि कुनै न कुनै जात्रा भइरहने यो सहरमा हिउँद सकिएर दसैं आउनुअघि त यस्ता सांस्कृतिक पर्व कति हुन्छन् कति! रातो मच्छिन्द्रनाथको रथ गुडाउँदै पाटनमा जात्राको याम सुरु हुन्छ। वैशाखदेखि दुई महिना चल्ने यो जात्रा असारमा भोटो देखाएर सकिन्छ र त्यसपछि दसैंसम्मै जात्रैजात्राले यो सांस्कृतिक सहर गुल्जार भइरहन्छ।
विस्तृतमा

सेप्टेम्बर ११ पछिको लागत

सेप्टेम्बर ११ पछिको लागत जोसेफ स्टिगलिज- अलकायदाले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकालाई क्षति पुर्‍याउने उद्देश्यले आक्रमण गरेको थियो। ओसामा बिन लादेनले यसमा नसोचेको सफलता पाए। जवाफमा तत्कालीन राष्ट्रपति जर्ज बुसले जे गरे त्यसले अमेरिकाको आधारभूत सिद्धान्तमाथि प्रहार गर्‍यो, अर्थतन्त्रलाई गौण र सुरक्षा व्यवस्थालाई झनै कमजोर बनायो।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  Next 
  •  End 
  • »
Page 1 of 2

शनिबार