बिजुली गाडा हुँदै 'मुस्ताङ'

बिजुली गाडा हुँदै 'मुस्ताङ' सुदीप श्रेष्ठ, काठमाडौं- केही प्रोटोन कार थिए। केही मारुती सुजुकी। एउटा हुन्डाई। एउटा फोर्ड। अनि थुप्रै मोटरसाइकल। राजधानीको गणबहालस्थित गोल्छा अर्गनाइजेसन परिसरमा 'मुस्ताङ' गाडीको नामनिसान थिएन।
विस्तृतमा
 

अर्थमन्त्रीका रूपमा दस महिना

अर्थमन्त्रीका रूपमा दस महिना रामेश्वरप्रसाद खनाल- सरकारी मन्त्रालयहरूमा पहिलो दिन मन्त्रीसँग साक्षात्कार गर्ने सचिव र उपल्लो स्तरका कर्मचारीले मन्त्रीसँगै गाडीमा आउने निजी सचिवको चुरीफुरी झेल्नुपर्छ। बहालीलगत्तै उनीहरू मन्त्रीका बानीबेहोरा बताँउछन्।
विस्तृतमा

राजनीतिज्ञलाई अमर्यादित गर्ने राजनीति

राजनीतिज्ञलाई अमर्यादित गर्ने राजनीति मनु जोसेफ, नयाँ दिल्ली- एक थकित वृद्धले गएको आइतबार मह मिसिएको नरिवल पानी पिएर आफ्नो भोक हड्ताल अन्त्य गरे। योसँगै भारत सरकारलाई बेइज्जत गर्ने शृंखलाको पनि अन्त्य भयो। भारतीय समाचार च्यानलहरूले 'आन्दोलन'को नाम दिएको यो 'भ्रष्टाचारविरोधी' पर्वको अन्त्य नाटकीय भए पनि स्वाभाविक थियो।
विस्तृतमा

मैले हिँडेका पाइलाहरु

इन्द्रबहादुर राई- लेख्न थालेको ५३ वर्षअघिबाट हो। पहिले मैले उपन्यास लेख्न थालें- आज रमिता छ। त्यो सन् १९५८ मा लेखिसकेको थिएँ। त्यतिबेला मेरो विचार साहित्य के थियो?
उपन्यासको भूमिकामा मैले दुईपटक भनेको छु- साहित्यले जीवन र जगत्को अध्ययन गर्छ, जीवन र जगत्लाई लेख्छ। यो कुरा पत्रपत्रिका, पुस्तकहरूमा पनि लेखिएको पाइन्छ। विभिन्न लेखकले सोचेर विचारेर लेखेको हुनुपर्छ। अरु कतैबाट थाहा पाएर पनि लेखिएको हुनसक्छ।
विस्तृतमा

लीलाहरु र इन्द्रबहादुर राई

शारदा शर्मा- भदौ चार गते २०६८ कृष्णाष्टमी हो आज।
बिहान विशालनगर चण्डोलको कृष्णमन्दिर जाने तरखर गर्दैथियौं।
म के लगाऊँ?
सेतो कमीज सुरुवाल लगाऊ न, मन्दिर जाँदा लगाउने त हो।
विस्तृतमा

अम्बरबाट उदाएका तारा

अम्बरबाट उदाएका तारा पिटर जे. कार्थक -अनुहार फुस्रो कालो भएको थियो। माथि लेकतिर जाँदा घामको रापले डढेजस्तो। जिन्दगीभरि संगीत-अनुरागी भएर पहरा, छहरा, पखेरू, टाकुरा घन्काउँदै हिँड्ने गोपाललाई आखिर जिन्दगीप्रतिकै वैराग्यले खायो।मेरा आँखा टिल्पिलाए। उनको फुस्रो कालो अनुहार बिस्तारै धमिलो हुँदै गयो। म अतीतको धमिलो स्मृतिमा हराउँदै गएछु।
विस्तृतमा
Page 2 of 2

शनिबार