समाज

तीन दिने वार्ता असफल, मणिपाल अस्पतालमा हड्ताल जारी

मनोज अधिकारी, पोखरा, असोज ३- मणिपाल मेडिकल कलेजको तलव विभेदसम्बन्धी विवाद समाधान गर्न तीन दिनदेखि पोखरामा चलेको वार्ता असफल भएको छ। विवाद समाधान गर्न वार्ताका लागि अधिकार लिएर राजधानीबाट आएको उच्च सरकारी टोली बिनानिष्कर्ष फर्किएको छ।
विस्तृतमा

तस्करसँग साँठगाँठ गर्ने ९ सशस्त्र प्रहरी कारबाहीमा

१२ जनामाथि अनुसन्धान-
अमर खड्का, इटहरी, असोज ३- पूर्वका सीमा क्षेत्रमा तस्करसँग साँठगाँठ गर्ने ९ जना सशस्त्र प्रहरीलाई कारबाही गरिएको छ। १२ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ।  काकडभिट्टा नाकामा खटिएकामध्ये एउटा टोलीमा संलग्न ९ जनालाई कारबाही गरिसकिएको छ।
विस्तृतमा

व्यवसायीबाट घुस लिने बाग्लुङका दुई घुमुवा प्रहरी निलम्बित

दिलीप पौडेल, बाग्लुङ, असोज ३- जिल्ला प्रहरी कार्यालय, बाग्लुङमा कार्यरत् दुई  प्रहरी निलम्बनमा परेका छन्। घुमुवा प्रहरीका सिपाही ढकबहादुर क्षेत्री र हवल्दार सुरेन्द्रबहादुर सिंहलाई निलम्बन गरेको प्रहरी नायव उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। होटल व्यवसायीसँग रकम असुलेको प्रमाणित भएपछि निलम्बन गरेर अनुसन्धान सुरु गरेको चतुर्वेदीले बताए।
विस्तृतमा

विश्‍वकै जोखिम सूचीमा काठमाडौं

सुरेन्द्र पौडेल/ श्‍याम भट्ट, काठमाडौं, असोज ३- फागुन अन्तिम साता जापानमा गएको महाभुकम्पका पीडितको सहयोगार्थ नेपालमा स्थापना गरिएको उद्धार कोषमा रकम जम्मा गर्ने अन्तिम समय असोज ९ गते सकिँदै छ। केही दिनअघि काठमाडौंस्थित जापानी दूतावासले बैंक खातामा रकम जम्मा गर्नेहरूको मुक्तकन्ठले प्रशंसा गर्‍यो।

विस्तृतमा

पर्खालै धराप

पर्खालै धराप गिरीश गिरी, काठमाडौं, असोज ३- भुइँचालोबारे जहिल्यै चर्चा चल्दा यहाँका पुराना र कमजोर घरहरुको मात्र सन्दर्भ उठाइन्छ। तर, बबरमहलस्थित भूसंरक्षण विभागभित्र सानो चियापसल चलाएर बसेका श्यामशरण श्रेष्ठलाई भने यहाँका पुराना पर्खालहरुको चिन्ता छ।
विस्तृतमा

पुरानै जगमा पर्खाल ठड्याउँदा दुर्घटना

पुरानै जगमा पर्खाल ठड्याउँदा दुर्घटना श्याम भट्ट, काठमाडौं, असोज ३- लैनचौरस्थित बेलायती दूतावासको पर्खाल कमसल भएकैले भूकम्पको झड्कासँगै ढलेको पाइएको छ। दूतावासमा पुरानै जगमा धेरै अग्लो पर्खाल ठड्याइएको र पर्खाल मजबुत् बनाउन पिलरसमेत प्रयोग नगरिएको स्थानीयवासी बताउँछन्।
विस्तृतमा

माझी परिवारको एक्लो सहारा टुट्यो

माझी परिवारको एक्लो सहारा टुट्यो केपी ढुंगाना, काठमाडौं असोज ३- चार दिदीबहिनी र बाबुआमाको लालपालनको उपाय खोज्दै वीरबहादुर माझी सिन्धुलीबाट ११ वर्षअघि काठमाडौं आएका थिए। यो बीचमा उनका दुई दिदीको बिहे भयो। दुई बहिनी र बुबाआमा चनौटेस्थित घरमै छन्।
विस्तृतमा

ताप्लेजुङका ५० भन्दा बढी स्कुल भत्किए

ताप्लेजुङका ५० भन्दा बढी स्कुल भत्किए रुबी रौनियार, काठमाडौं, असोज ३- उपल्लो ताप्लेजुङलाई केन्द्रविन्दु बनाएर आइतबार गएको भुइँचालोले ताप्लेजुङका ५० भन्दा बढी स्कुललाई क्षति पुर्‍याएको छ।
विस्तृतमा

सिंगै उपत्यकामा ४ दमकल

सिंगै उपत्यकामा ४ दमकल
ज्ञान न्यौपाने, काठमाडौं, असोज ३- भक्तपुरमा दमकलले छिनछिनमै धोका दिन्छ, ललितपुरमा दमकलै छैन र काठमाडौंले सबै ठाउँ भ्याउन गाह्रो भो भन्छ। पुराना दमकलले कार्यालय भरिएका छन्
विस्तृतमा
Page 5 of 51
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय