समाज

ट्रक दुर्घटनामा एकको मृत्यु

टेकनारायण भट्टराई, पाल्पा, भदौ ३१ - पाल्पाको देउराली गाविस-८ जोर्तेमा ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।
चितवन रत्‍ननगर नगरपालिका-९ का २८ बर्षीय ट्रकका हेल्पर दिपक सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।
विस्तृतमा

पहिरोमा पुरिएर ७ को मृत्यु १९ गम्भीर घाइते

कमल थापा, रुकुम, भाद्र ३१ - शनिबार बिहान ३ बजे पूर्वी रोल्पामा आएको पहिरोले घर बगाउँदा ७ जनाको मृत्यु भएको छ। पहिरोमा परी १९ जना गम्भीर घाइते भएका छन्। घरमा पाहुना आएकाहरु पनि पहिरोमा परेका छन्। घाइतेहरुलाई उपचारका लागि सुलिचौर स्वास्थ्यचौकी र स्थानीय मेडिकलमा लगिएको छ। 
विस्तृतमा

राजधानी भित्रँदै र छाड्दै गरेका दुई बस दुर्घटनामा

रामेश्‍वर कार्की, धादिङ, भदौ ३१ - पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाको भुमिस्थान ८ एकलेफाँटमा विपरित दिशाबाट गइरहेका दुई यात्रुबाहक बस जुध्दा १२ बढी यात्रु घाइते भएका छन्।
विस्तृतमा

बालमन्दिरमै बाल विवाह!

कमल थापा, रुकुम, भदौ ३१ - भदौ २३ गते शुक्रबार बिहानैदेखि सदरमुकाम खलंगानजिकै सेरीगाउँ बजार पञ्चैबाजामा गुञ्जायमान थियो। खलंगाको बीच बजारमा रहेको बालमन्दिरकै आँगनमा विवाह मण्डप तयार भयो।
विस्तृतमा

'एङ्ग्री' नभई पत्रकारिता गर्नै सकिन्न

'एङ्ग्री' नभई पत्रकारिता गर्नै सकिन्न
तरुण तेजपाल, काठमाडौं, भदौ ३१ - पत्रकार 'एङ्ग्री' हुनुपर्छ भन्ने ठान्छु म। शब्द हैन, चिज हो पत्रकारिता। पहिला मलाई कुनै घटना शब्दजाल मिठो बनाएर पस्कने काम पत्रकारिता हो जस्तो लाग्थ्यो। बुझ्दै गएपछि मेरो मान्यता फेरियो। संघर्ष, पीडा र समाजिक द्वन्द्व रहेको भारतमा त 'एङ्ग्री' नभई पत्रकारिता गर्नै सकिन्न। 
मेरो उपन्यासमा पनि भारतीय समाजकै प्रतिविम्ब छ। र, यो मिठो छैन।
विस्तृतमा

सैनिक मुख्यालयको कार्यक्रमले ट्राफिक आवागमन प्रभावित

काठमाडौं,भदौ ३१ (नागरिक)-सैनिक मुख्यालयभित्र एकै समयमा दुई सार्वजनिक कार्यक्रम हुँदा शुक्रबार दिनभरि उपत्यकाको ट्राफिक व्यवस्था अवरुद्ध भयो। मुख्यालयको आर्मी अफिसर्स क्लबमा भएका इन्जिनियर्स एसोसिएसनको चुनाव र सैनिक परिवारको कार्यक्रममा आएको सवारी चाप व्यवस्थित गर्न नसक्दा काठमाडौंका भित्री र बाहिर सडकको यातायात आवागमन प्रभावित भएको हो।
विस्तृतमा

आर्मी हेडक्वार्टरमा कार्यक्रम हुँदा ट्राफिक अस्तव्यस्त

आर्मी हेडक्वार्टरमा कार्यक्रम हुँदा ट्राफिक अस्तव्यस्त
केपी ढुंगाना, काठमाडौं, भदौ ३१- सैनिक मुख्यालयभित्र एकै पटक २ वटा सार्वजनिक कार्यक्रमका कारण दिनभरि उपत्यकाको ट्राफिक व्यवस्था अवरुद्ध बन्यो। मुख्यालयको आर्मी अफिसर्स क्लबमा शुक्रबार इन्जिनियर एसोसिएसनको चुनाव र सैनिक परिवारको कार्यक्रमका कारण सवारी चाप व्यवस्थित गर्न नसक्दा काठमाडौंका भित्रि र बाहिर सडकको यातायात आवागमन प्रभावित भएको थियो।
विस्तृतमा

बम राख्‍ने सात पक्राउ

खिलानाथ ढकाल, विराटनगर, भदौ ३०- विराटनगरका व्यापारीलाई टेलिफोनबाट धम्की दिई जबरजस्ती चन्दा असुल्दै आएका सात जनालाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी, औराबनी-१ का रामचन्द्र मुखिया, इटहरी-६ का रामेश्वर मण्डल, विराटनगर-१६ का श्यामबाबु कामत, विराटनगर-१५ का सुनिल सहनी, निरज मपल्लक, बादल मल्लिक र विराटनगर-१६ का सन्तोष शर्मा छन्।
विस्तृतमा

सद्‌भावना नेता सहित ७ पक्राउ

इटहरी, भदौ ३०-सुनसरीको इटहरीबाट प्रहरीले आज सत्तारुढ दलका एक जना नेतासहित सात जनालाई पक्राउ गरेको छ। मोरङ प्रहरीले सदभावना पार्टी राजेन्द्र महत्तो समुहका रामेश्वर मण्डलसहितलाई पक्राउ गरेको हो।मण्डल इटहरी नगरपालिकका राजनीतिक दलको संयन्त्रका प्रतिनिधी समेत हुन्।
विस्तृतमा
Page 10 of 51
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय