ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

E-mail Print
(0 votes, average 0 out of 5)
कलेन्द्र सेजुवाल, सुर्खेत, असोज ६- कालिकोटबाट सुर्खेत आउँदै गरेको लु १ च ४११९ नम्बरको ट्रयाक्टर बिहीबार राति कर्णाली राजमार्गको दैलेख साङ्गेतडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार चालक अर्जुननाथ योगी र सहचालक दलनाथ योगीको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते छन्।

ट्रयाक्टर सडकदेखि करिब डेढ सय मिटर तल कर्णाली नदीमा खसेको दैलेखका प्रहरी प्रमुख डिएसपी दीपक बस्नेतले जानकारी दिए। मृतकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय