खेल

नेपाल र युएई, दुवैलाई चुनौती

विनोद पाण्डे, बैंकक (थाइल्यान्ड), माघ १८ - एसिसी यु-१९ इलाइट कपको जित्ने लक्ष्य बोकेको नेपालले मंगलबार युएईसँग प्रतियोगिताको पहिलो खेल खेल्दैछ। कठिन समूहमा परेकाले दुवैलाई पहिलो खेल नै 'गर् या मर्' को स्थिति बनेको छ।
विस्तृतमा

अन्तर्राष्ट्रिय एथलेटिक्स प्रमुख आउने

काठमाडौं, माघ १८ - (नागरिक)- आगामी महिना गोकर्ण फरेस्ट रिसोर्टमा हुने ११ औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपका लागि अन्तर्राष्ट्रिय एमेच्योर एथलेटिक्स महासंघ (आइएएएफ) का अध्यक्ष लामिन डियाक नेपाल आउने भएका छन्।
विस्तृतमा

कहिले भङ्ग हुने यी विश्वकप कीर्तिमान

लन्डन, माघ १८ - (एजेन्सी)- क्रिकेटमा मैदानभित्र र बाहिर थुप्रै विश्व कीर्तिमान बनेका छन्। विश्वकपका क्रममा बनेका केही यस्ता कीर्तिमान भने अझसम्म भंग हुन सकेका छैनन्। तीमध्ये केही कीर्तिमान यी हुन्।
विस्तृतमा

एसीसी यु १९ मा नेपाल

विनोद पाण्डे, बैंकक, माघ १७- युथ क्रिकेट भलादमीको खेल दुनियाँमा नेपालको प्रमुख परिचय हो। मंगलबार यहाँ सुरु हुने एसिसी यु-१९ इलाइट कपमा नेपालले त्यही परिचय खोज्दा आफ्नो प्रभुत्वलाई कायमै राख्ने र गुमेको छवि पुनर्जागृत गर्ने लक्ष्य बनाउने छ।

विस्तृतमा

एसियन कप फुटबलमा नेपाली

प्रज्वल ओली, दोहा (कतार), माघ १७- विश्वकपपछिको दोस्रो ठूलो प्रतियोगिता एसियन कप फुटबलका खेल प्रत्यक्ष हेर्न पाउनु नेपालीका लागि मात्र सपनालाई वास्तविकतामा पाउनु होइन, अन्य विकसित देशका फुटबल समर्थकले पनि महादेसीय फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताका खेल हेर्ने स्वाभाविक सपना देखेका हुन्छन्।
विस्तृतमा

जोकोविचको लगातार दोस्रो अष्ट्रेलियन ओपन उपाधि

मेलबर्न, माघ १७ (एपी)- नोभाक जोकोविचले आइतबार एन्डी मुरेलाई ६-४, ६-२, ६-३ ले हराउँदै दोस्रोपटक अस्ट्रेलियन ओपन उपाधि जितेका छन्। यसका साथै ग्रान्ड स्लाम पुरुष एकलतर्फ इङ्ल्यान्डको रित्तोपना अझ लम्बिन पुगेको छ।

विस्तृतमा
Page 15 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय