खेल

मोटरसाइकल तीव्र गतिमा हाँक्दा अजहरुद्दिनका छोराको निधन

हैदरावाद, असोज १ (एजेन्सी)- भारतका पूर्वक्रिकेट कप्तान मोहम्मद अजहरुद्दिनका छोरा मोहम्मद अयाजुद्दिनको बिदाइमा हजारौंले सहभागिता जनाए।  १ हजार सिसीको सुजुकी मोटरसाइकल तीब्र गतिमा चलाउँदा १९ वर्षे अयाजुद्दिन आइतबार सडक दुर्घटनामा परेका थिए।
विस्तृतमा

आठ खेलपछि नेपालको बराबरी, ओमान र सिरिया छनोट

काठमाडौ, भदौ ३१ (नागरिक)- साउदी अरेबियासँग १-१ गोलको बराबरी खेलेको नेपाल एएफसी युथ-१६ च्याम्पियनसिपमा कुनै पनि खेल नजितिकन बाहिरिएको छ।
अघिल्लो २ खेलमा ओमान र सिरियासँग समान २-० गोलले पराजित भएको नेपालले शुक्रवार साउदीलाई बराबरीमा रोकेपछि उक्त टोली पनि छनोट हुनबाट असफल रहयो।
विस्तृतमा

एक्सेल्सियर कप आइतबारदेखि

काठमाडौं, भदौ ३१(नागरिक)- द एक्सेल्सियर स्कुलको आयोजनामा ‘प्रथम द एक्सेल्सियर कप' बास्केटबल तथा फुटबल प्रतियोगिता आइतबार सुरु हुने भएको छ।
एक्सेल्सियरका निर्देशक राम बस्नेतले बास्केटबल अन्तर्गत ब्वाइजको सिनियरमा १६ तथा जुनियरमा १३ टिम सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
विस्तृतमा

जोरखाने अध्यक्षमा शाही

काठमाडौं, भदौ ३१ (नागरिक)- नेपाल जोरखाने खेलकुद संघको पहिलो साधारणसभाले कर्णबहादुर शाहीको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ।
विस्तृतमा

मन्त्री रोका एनओसी भ्रमणमा गइनन्

काठमाडौं, भदौ ३० (नागरिक)- युवा तथा खेलकुदमन्त्री कमला रोका अनुपस्थित भएपछि बिहीबार उनलाई खेलकुदमा अन्तर्राष्ट्रिय मान्यताको महत्वबारे जानकारी गराउने नेपाल ओलम्पिक कमिटी (एनओसी) को योजना असफल भएको छ।
विस्तृतमा

साउदीविरुद्ध युथको अन्तिम आशा

खराब प्रदर्शनले एकेडेमीमाथि प्रश्न उठ्दै-
प्रकाश तिमल्सिना, काठमाडौं, भदौ ३०- दुई वर्षअघि नेपाल यु-१६ च्याम्पियनसिप छनोटमा नेपालको खराब प्रदर्शनका कारण तत्कालीन प्रशिक्षक डम्बर गुरुङ चर्को आलोचना खेप्नुपरेको थियो। त्यतिबेला नेपालले समूह चरणमा खेलेका ४ खेलमा १३ गोल खाँदा एक गोल पनि फर्काउन नसकेपछि गुरुङको तीब्र आलोचना भएको हो।
विस्तृतमा

एमसिसी फाइनलमा

काठमाडौं, भदौ ३‍० (नागरिक)- स्पिनर विजय रानाको धारिलो बलिङमा अम्बुजा मेलबोर्न क्रिकेट क्लब (एमसिसी) यामाहा रुपन्देही प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ। बिहीबारको प्लेअफ खेलमा शिवशक्ति क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै एमसिसीले न्यु होराइजन क्रिकेट क्लब बुटवलसँग शनिबार हुने फाइनल पक्का गरेको हो।
विस्तृतमा

कमाइमा जोकोविचको कीर्तिमान

न्युयोर्क, भदौ २९ (एजेन्सी)- विश्व नम्बर एक सर्बियाली खेलाडी नोभाक जोकोविचले सबैभन्दा बढी पुरस्कार राशी हात पार्ने खेलाडीका रूपमा पनि कीर्तिमान बनाएका छन्।
विस्तृतमा

नेपाली युथ टोलीको छनोट सम्भावना क्षीण

काठमाडौं, भदौ २९ (नागरिक)- लगातार दोस्रो हारपछि एएफसी यु-१६ च्याम्पियनसिपको अन्तिम चरण पुग्ने नेपालको सम्भावना अब गणितीय हिसाबमा मात्र बाँकी छ।
विस्तृतमा
Page 3 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय