खेल

नेपालले फिलिपिन्स र कम्बोडियासँग खेल्ने

काठमाडौँ, भदौ २३ (नागरिक)- एन्फाका अध्यक्ष गणेश थापाले खेलाडी पुरस्कार कार्यक्रम दौरान नेपाली राष्ट्रिय टोलीले साफ च्याम्पियनसिपको तयारीका अर्को महिना दुई मैत्रीपूर्ण खेल खेल्ने बताए।
विस्तृतमा

जोर्डनी टोलीलाई पुरस्कार

अम्मान, भदौ २३ (एजेन्सी)- विश्वकप एसियाली छनोटका पछिल्ला दुई खेलमा सनसनीपूर्ण जित पाएको जोर्डनको राष्ट्रिय फुटबल टोलीले त्यहाँको फुटबल संघबाट २ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ।
विस्तृतमा

'मिसन साग २०१२'

काठमाडौं, भदौ २३ (नागरिक)- दक्षिण एसियाली खेलकुद (साग) को १२औं संस्करणमा ४० स्वर्ण जित्ने लक्ष्यमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बिहीबार 'मिसन साग २०१२' सुरु गरेको छ।
विस्तृतमा

भारतको पराजयक्रम जारी

साउथह्याम्पटन, भदौ २२ (एएफपी)- एलिस्टर कुकले कप्तानी इनिङ खेलेपछि इङ्ल्यान्डले मंगलबार रोज बोलमा भारतलाई दोस्रो एकदिवसीयमा ७ विकेटले पराजित गरेको छ। पहिलो खेल वर्षाले रद्ध भएको थियो।
विस्तृतमा

साउदी अरेविया ३-१ ले पराजित

रियाद, भदौ २२ (एएफपी)- प्रचण्ड गर्मी र लामो प्लेन यात्राका बावजुद अस्ट्रेलियाले एसियाली विश्वकप फुटबल छनोटमा साउदी अरेबियलाई ३-१ ले पराजित गरेको छ। अघिल्लो हप्ता थाइल्यान्डलाई २-१ ले पराजित गरेको अस्ट्रेलियाले दामाममा सन्तोषजनक प्रदर्शन गर्न नसके पनि जोश केनेडीको दुई गोलमा विजयक्रमलाई निरन्तरता दियो।
विस्तृतमा

सातदाबोटो युवा च्याम्पियन

काठमाडौं, भदौ २२ (नागरिक)- बराबरी गरे पुग्ने खेलमा श्रीकुमारी क्लबलाई २-० ले हराउँदै सातदोबाटो युवा क्लब सहिद स्मारक रेडबुल सी डिभिजन लिग च्याम्पियन बनेको छ। स्थापनाको दसक पूरा गरिसकेको सातदोबाटो २०६२ मा सी डिभिजनमा बढुवा भएको थियो।
विस्तृतमा

विवेकले यु-१६ च्याम्पियनसिप गुमाउने

काठमाडौं, भदौ २१ (नागरिक)- चोटका कारण नेपाली युवा टोलीका नियमित सदस्य विवेक बस्नेतले घरेलु मैदानमा हुने एएफसी यु-१६ च्याम्पियनसिप छनोट चरण गुमाउने भएका छन्।
विस्तृतमा

बी डिभिजनमा फेरि वर्षा बाधक

काठमाडौं, भदौ २१ (नागरिक)- बर्षाका कारण सहिद स्मारक रेडबुल बि डिभिजन लिग पुनः प्रभावित भएपछि मंगलबार काठमाडौं क्लब र मध्यपुर युथ एसोसिएसनबीचको खेल स्थगित भएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको मैदानमा पानी जमेपछि आयोजकले खेल रोकेको थियो।
विस्तृतमा

नेपाल च्याम्पियन शीर्ष स्थानमा

काठमाडौं, भदौ २१ (नागरिक)- नेपाल च्याम्पियन बद्रिलाल नेपाली ज्यापु कप खुल्ला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो दिनसम्म शिर्ष स्थानमा रहिरहन सफल भएका छन।
विस्तृतमा
Page 6 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय