खेल

शीर्ष खेलाडीहरु क्वार्टर फाइनलमा

न्युयोर्क, भदौ २० (एजेन्सी)- रोजर फेडेरर र जो-विल्पि्र्कड सोंगाले ग्राण्ड स्लाममा अर्को भिडन्त पक्का गर्दा विश्व नम्बर एक नोभाक जोकोभिचले सोमबार युएस ओपनको क्वार्टरफाइनलमा अर्का सर्वियालीविरुद्धको प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेका छन।
विस्तृतमा

मेस्सीको जादुमय प्रदर्शनमा अर्जेन्टिनाको जीत

ढाका, भदौ २० (एएफपी)- नयाँ कप्तान लियोनेल मेसीले जादुमय प्रदर्शनमा दुई गोल पासका लागि उपलब्ध गराएपछि अर्जेन्टिनाले मंगलबार बंगलादेशी राजधानी ढाकामा भएको मैत्रीपूर्ण खेलमा नाइजेरियालाई ३-१ ले पराजित गरेको छ।
विस्तृतमा

सातदोबाटो र श्रीकुमारी बी डिभिजनमा

काठमाडौं, भदौ १९ (नागरिक)- सातदोबाटो युवा क्लब र श्रीकुमारी क्लब दुवै पहिलोपटक सहिद स्मारक रेडबुल बी डिभिजन लिगमा बढुवा भएका छन्।
विस्तृतमा

तेन्दुलकर इङ्गल्यान्डविरुद्धको शृंखलाबाट बाहिर

लन्डन, भदौ २० (एएफपी)- भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखलाबाट बाहिरिएका छन्। खुट्टाको बूढी औंलामा चोट लागेपछि उनी चार हप्ता खेल्न नसक्ने भएको भारतीय टोलीका व्यवस्थापक शिवलाल पटेलले बताए।
विस्तृतमा

पाकिस्तानको विजय

बुलावायो, भदौ २० (एएफपी)- पाकिस्तानले एकमात्र टेस्टमा जिम्बावेलाई ७ विकेटले पराजित गरेको छ। क्विन्स स्पोर्टस क्लबमा पाचौं तथा अन्तिम दिनको खेल अगाडि पाकिस्तानले ८८ रनको विजय लक्ष्य पूरा गरेको थियो।
विस्तृतमा

पाकिस्तानद्वारा जिम्बाब्वे पराजित

जिम्बाब्वे, भदौ १९ (एएफपी)- पाकिस्तानले जिम्बाब्वेको क्विन्स स्पोर्टस क्लबमा भएको टेस्ट म्याचमा जिम्बाब्वेलाई सात विकेटले पराजित गरेको छ।
विस्तृतमा

सम्मानको खाँचोमा स्पोर्टस् अवार्ड

काठमाडौं, भदौ १९ (नागरिक)- 'खासमा खेलाडी र खेलकर्मीलाई सम्मान गर्ने दायित्व राज्यको हो। राज्यले आफै केही गर्न नसकिरहेका बेला पत्रकारले गरेको यो सम्मान नै खासमा राष्ट्रिय सम्मान हो। राष्ट्रप्रमुखले आफ्नो कार्यालयमा भनेपछि झन यसले राष्ट्रिय सम्मानका रूपमा हैसियत पाएको छ,' राष्ट्रपति रामवरण यादवले गतवर्ष पल्सर स्पोर्टस अवार्ड विजेतालाई चियापानमा निम्त्याउँदा भनेका थिए।
विस्तृतमा

होराइजन र शिवशक्ति विजयी

काठमाडौं, भदौ १९ (नागरिक)- न्यु होराइजन क्लब बुटवल र शिवशक्ति क्रिकेट क्लबले यामाहा रुपन्देही प्रिमियर लिग क्रिकेटमा दोस्रो विजय पाएका छन्। होराइजनले बुटवल युथ क्लबलाई ५९ रनले पराजित गर्दा शिवशक्तिले प्रोफेसनल मास्टर्स-११ माथि ८ विकेटको विजय पाएको छ।
विस्तृतमा

वर्षाले खेल रद्द

चेस्टर-ले-स्ट्रिट, भदौ १९ (एएफपी)- इङ्ल्यान्ड र भारतबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ। २ सय ७५ रनको लक्ष्य पाएको इङ्ल्यान्डले ७.२ ओभरमा २ विकेट गुमाई २७ रन बनाएको अवस्थामा वर्षाले खेल रद्द बनाएको थियो।
विस्तृतमा
Page 7 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय