खेल

उत्कृष्ट खेलाडी मनोनयनमा क्रिकेटका ६ जना

उत्कृष्ट खेलाडी मनोनयनमा क्रिकेटका ६ जना काठमाडौं, भदौ १८ (नागरिक)- पल्सर स्पोर्टस अवार्ड-२०६७ अन्तर्गत शनिबार विभिन्न चार विधा सार्वजनिक हुँदा ६ खेलाडी क्रिकेटबाट मनोनयनमा परेका छन्। त्यसमा चार खेलाडी र दुई प्रशिक्षक छन्।
विस्तृतमा

जावलाखेल युथ क्लबमा भाँडभैलो

काठमाडौं, भदौ १८ (नागरिक)- सहिद स्मारक ए डिभिजनको क्लब सामसुङ जावलाखेल युथ क्लबको शनिबार सम्पन्न भेलाले पूर्वराष्ट्रिय खेलाडी भक्तराज राजकर्णिकारलाई सम्पूर्ण जिम्मेवारी दिएको छ।
विस्तृतमा

श्रीलंकाविरुद्ध क्लार्कको कप्तानी जित

गेल, भदौ १८ (एएफपी)- तीब्र बलर रायन ह्यारिसले ५ विकेट लिएपछि अस्ट्रेलियाले शनिबार पहिलो टेस्टमा श्रीलंकालाई १ सय २५ रनले पराजित गरी तीन खेलको शृंखलामा अग्रता लिएको छ।
विस्तृतमा

पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं, भदौ १७ (नागरिक)- नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्ड-२०६७ का लागि मनोनित खेलाडीहरुको नाम सार्वजनिक गरेको छ। भदौ २५ गते हुने स्पोर्टस अवार्डमा मञ्चले विभिन्न आठ विधामा खेलकुदकर्मीलाई पुरस्कृत गर्दैछ।
विस्तृतमा

कोलकातामा मेसीको जादू!

कोलकाता, भदौ १७ (एजेन्सी)- लिओनल मेसीको पहिलो कप्तानीमा पहिलो पल्ट भारतको कोलकातामा अन्तर्राष्ट्रिय मैत्री खेल खेल्न आएको अर्जेन्टिनाले छिमेकी भेनेजुएलालाई १-० गोलले पराजित गर्‍यो।
विस्तृतमा

श्रीलंका अफ्ठेरो अवस्थामा

गाले, भदौ १६(एजेन्सी)- रायन ह्यारिसले दोस्रो इनिङमा प्रारम्भिक ब्याटसम्यानद्धय थरङ्गा पारानाभिताना र कप्तान तिलकरत्ने दिलसानलगायत विकेटकिपर प्रसाना जयावर्द्धनेलाई चाडै आउट गरेपछि अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा श्रीलंका पराजयन्मुख देखिएको छ।
विस्तृतमा

जोकोभिक, सेरेनाको सानदार जित

न्युयोर्क, भदौ १७ (एपी)- विश्व नम्बर एक नोभाक जोकोभिकले वर्षको अन्तिम ग्रान्ड स्लाम युएस ओपनको तेस्रो चरणमा स्थान बनाउन कार्लोस बर्लोकलाई ६-०, ६-० र ६-२ ले हराए।
विस्तृतमा

रुपन्देही प्रिमियर लिग सुरु, एमसीसी र शिवशक्तिको विजयी

काठमाडौं, भदौ १५ (नागरिक)- यामाहा रुपन्देही प्रिमियर लिग (आरपिएल) ट्वान्टी-२० क्रिकेटमा मेलबर्न क्रिकेट क्लब (एमसिसी) र शिवशक्ति क्रिकेट क्लब भैरहवाले विजयी सुरुआत गरेका छन्। रुपन्देहीको पडसरीस्थित कर्मडाडाँ प्राविको मैदानमा एमसिसीले आयोजक स्टार क्रिकेट एकेडमीलाई ८५ रन तथा शिवशक्तिले खुकुरी क्लबलाई १४ रनले पराजित गरेका थिए।
विस्तृतमा

सोल्टी होटल र नेपाल गल्फ क्लब मिलेर प्रतियोगिता आयोजना गर्ने

काठमाडौं, भदौ १६ (नागरिक)- सोल्टी क्राउन प्लाजा होटलले रोयल नेपाल गल्फ क्लबसँग मिलेर सोल्टी क्राउन प्लाजा ९ होल ओपन गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ। रोयल नेपाल गल्फ क्लबमा शनिबार हुने प्रतियोगिता ७/८ ह्यान्डीक्याप स्टेबलफोर्डमा खेलिने छ।
विस्तृतमा
Page 8 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय