खेल

सातदोबाटोमा बी लिग

काठमाडौं, भदौ १६ (नागरिक)- सहिद स्मारक रेडबुल बी डिभिजन लिग शुक्रबारबाट पुनः हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार दुई खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाउँदै छ। लिग सुरु भएको दुई दिनमै स्थगित भएको थियो।
विस्तृतमा

मेसीको जादु पर्खँदै भारत, अर्जेन्टिना-भेनेजुएला भोलि कोलकातामा भिड्दै

दिल्ली, भदौ १५ (एएफपी)- लियोनल मेसीले शुक्रबार कोलकाताको १ लाख २० हजार दर्शक क्षमताको साल्ट लेक सिटीमा भेनेजुएलाविरुद्ध अर्जेन्टिनाको नेतृत्व गरेपछि क्रिकेटको बाहुल्य रहेको भारतले उच्चस्तरीय फुटबलको स्वाद लिनेछ।
विस्तृतमा

पहिलो दिनमै श्रीलंका हावी

गेल, भदौ १५ (एएफपी)- श्रीलंकाले बुधबार सुरु पहिलो टेस्टमा तीब्र र स्पिन बलिङले भ्रमणकारी टोलीलाई तितरबितर बनाउँदा माइक हसीले संघर्षमय ९५ रन बनाउँदै अस्ट्रेलियाको उद्धार गरेका छन्।
विस्तृतमा

जोकोविचको प्रभाव, अर्को विजेतालाई झट्का

न्युयोर्क, भदौ १५ (एजेन्सी)- रोजर फेडेरर र राफेल नाडालले भन्दा नोभाक जोकोविचले युएस ओपन टेनिसमा प्रभावशाली सुरुआत गरेका छन्। विश्वका नम्बर एक जोकोविचसँग उत्रेका आयरल्यान्डका कोनर निलान्ड दोस्रो सेट चल्दाचल्दै कोर्ट छोड्न बाध्य भएका थिए।
विस्तृतमा

रंगिन ड्रेसमा सेतो बलको क्रिकेटः रुपन्देही प्रिमियर लिग बिहीबारबाट

काठमाडौं, भदौ १४ (नागरिक)- इन्डियन प्रिमियर लिगलाई पछ्याउँदै क्रिकेटको उर्वरभूमि मानिएको रुपन्देहीमा पहिलोपटक यामाहा रुपन्देही प्रिमियर लिग ट्वान्टी-२० क्रिकेट प्रतियोगिता (आरपिएल) बिहीबारदेखि हुने भएको छ।  
विस्तृतमा

बार्सिलोनाको गतिलो सुरुआत

बार्सिलोना, भदौ १४ (एएफपी)- बार्सिलोनाले च्याम्पियन्स लिगमा छनोट भएको भिलारियाललाई सोमबार ५-० ले पराजित गरी स्पेनिस लिगमा सानदार सुरुआत गर्दै रियाल मड्रिडलाई गतिलो जवाफ फर्काएको छ।
विस्तृतमा

युएस ओपन टेनिस: विम्बल्डन च्याम्पियन सुरुमै असफल

न्युयोर्क, भदौ १४ (एएफपी)- विम्बल्डन च्याम्पियन चेक गणतन्त्रकी पेट्रा भिटोभा आइतबार युएस ओपनको पहिलो चरणबाटै बाहिरिएकी छन् भने मारिया सारापोभाले संघर्षमय विजयबाट यात्रा अगाडि बढाएकी छन्।
विस्तृतमा

दक्षिण कोरियामा दौडन पाएनन् नेपाली

काठमाडौं, भदौ १३ (नागरिक)- एथलेटिक्समा नयाँ नियम लागू भएका कारण दुई नेपाली धावकले दक्षिण कोरियामा जारी १३औं विश्व एथलेटिक्स च्याम्पियनसिपको २०० मिटर दौडमा सोमबार भाग लिन पाएनन्।
विस्तृतमा

ठूलो पराजयपछि वेङ्गरले भने- मलाई माफ गर्नुस्

लन्डन, भदौ १३ (एजेन्सी)- म्यानचेस्टर युनाइटेडसँग आइतबार ओल्ड ट्राफोर्डमा ८-२ को पराजयबाट लज्जित हुनु परेपछि आर्सेन वेङ्गरले समर्थकसमक्ष माफी मागेका छन्।
विस्तृतमा
Page 9 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय