खेल

रोनाल्डोको ह्रयाट्रिकमा मड्रिडको सुरुआत

बार्सिलोना, भदौ १३ (रोयटर्स)- क्रिस्टियानो रोनाल्डोको फर्म अहिले पनि त्यस्तै छ, जुन गतवर्ष उनले सिजनको अन्त्य हुँदा बिसाएका थिए। उनको ह्रयाट्रिकमा रियाल मड्रिडले आइतबार रियाल जारागोजालाई ६-० ले पराजित गरी स्पेनिस लिगको सुरुआत गरेको छ।
विस्तृतमा

बोल्टको ठूलो ठूलो गल्ती

डेगु, भदौ १२ (एपी)- कीर्तिमानधारी उसेन बोल्ट आइतबार सनसनीपूर्ण ढंगले १३औं विश्व एथलेटिक्स च्याम्पियनसिपको १०० मिटर दौडको अन्तिम भिडन्तबाट अयोग्य भई बाहिरिएका छन्।
विस्तृतमा

दुवै म्यानचेस्टर विजयी

लन्डन, भदौ १२ (एजेन्सी)- म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले सतप्रतिशत विजय नतिजा निकाल्दै इङ्लिस प्रिमियर लिग फुटबलको सुरुआतमै दाबेदारिता प्रस्तुत गरेका छन्।
विस्तृतमा

सिसिएफसीलाई सफलता

काठमाडौं, भदौ १२ (नागरिक)- नेपाल भ्रमणमा रहेको विश्वकै सबैभन्दा पुरानो एक भारतीय क्लब कोलकाता क्रिकेट एन्ड फुटबल क्लब (सिसिएफसी) को भेट्रान्स टोलीले आइतबारको मैत्रीपूर्ण खेल जितेको छ।
विस्तृतमा

दीपकका लागि बोसिगाउँ जाग्दै

काठमाडौं, भदौ ११ (नागरिक)- पल्सर लोकप्रिय खेलाडीको मनोनयनमा परेका बक्सिङ खेलाडी दीपक महर्जनलाई जिताउन उनको जन्मभूमि बोसिगाउँका स्थानीय बासिन्दा जुटेका छन्।
विस्तृतमा

दाजु कमल थापासँग तालमेल मिलाउँदै गणेश थापाको गोल

काठमाडौं, भदौ ११ (नागरिक)- फुटबल सधै जितका लागि मात्र खेलिन्न। मैत्रीपूर्ण फुटबल कहिलेकाँही खास उद्देश्यका लागि खेलिन्छ, र यसरी खास उद्देश्यका लागि खेल्दा यसको महत्व झनै बढ्ने गर्छ।
विस्तृतमा

म्यानचेस्टर र लिड्सको भेट

लन्डन, भदौ ११ (एपी)- लिग कपको तेस्रो चरणको ड्र सार्वजनिक भएपछि म्यानचेस्टर युनाइटेडको लिड्स युनाइटेडसँगको प्रतिद्वन्द्वितालाई पुनः दोहोर्‍याएको छ। तेस्रो चरणको प्रतिस्पर्धा गर्न म्यानचेस्टरले एलान रोडको भ्रमण गर्नुपर्ने भएको छ।
विस्तृतमा

बी डिभिजनका आजका खेल स्थगित

काठमाडौँ, भदौ ९ (नागरिक)- अखिल नेपाल फुटबल संघले प्राविधिक कारण जनाउँदै बी डिभिजन लिग अन्तर्गत आज हुने भनिएको च्यासल युथ क्लब र स्टार क्लब तथा काठमाण्डौ क्लब र सानोगौचरण युवा क्लबबीचको खेल स्थगित गरेको छ।
विस्तृतमा

इटालियन मिडफिल्डर अल्बर्टो मिलानमा जाने

रोम, भदौ ९ (एएफपी)- इटालियन मिडफिल्डर अल्बर्टो अक्विलानी लिभरपुलबाट सिरी 'ए' च्याम्पियन मिलानमा आबद्ध हुन राजी भएको इटालियन स्पोर्टस वेबसाइटले बुधबार जनाएको छ। गत सिजन लोनमा युभेन्टसबाट खेलेका अक्विलानीले स्वास्थ्य परीक्षण पास गरेपछि अनुबन्धनमा हस्ताक्षर गर्ने जनाइएको छ।
विस्तृतमा
Page 10 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय