Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

खेलकुद मन्त्री कमला रोकाको सम्पत्ति नै माओवादी पार्टीमात्र

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ३- युवा तथा खेलकुद मन्त्री कमला रोकाले आफ्नो सम्पूर्ण सम्पत्ति एकीकृत नेकपा (माओवादी) को जनकम्युनमा रहेको जनाएकी छिन्। उनले मन्त्रिपरिषदमा पेस गरिएको सम्पत्ति विवरणमा यस्तो बेहोरा उल्लेख गरेकी हुन।
मन्त्री रोकाले गत भदौ २७ गते बुझाएको विवरणमा “बलिदान जनकम्युनको संयुक्त (आफ्नो भन्ने छैन)” भनी लेखेकी छिन।
- रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय