Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Oct 19th

विश्व

सेप्टेम्बर ११ पछिको लागत

जोसेफ स्टिगलिज - अलकायदाले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकालाई क्षति पुर्‍याउने उद्देश्यले आक्रमण गरेको थियो। ओसामा बिन लादेनले यसमा नसोचेको सफलता पाए। जवाफमा तत्कालीन राष्ट्रपति जर्ज बुसले जे गरे त्यसले अमेरिकाको आधारभूत सिद्धान्तमाथि प्रहार गर्‍यो, अर्थतन्त्रलाई गौण र सुरक्षा व्यवस्थालाई झनै कमजोर बनायो।
विस्तृतमा

भारतको राजधानीमा भूकम्प

काठमाडौँ, भदौ २२ (एजेन्सी)- बिहान बम विस्फोटले हल्लिएको भारतको राजधानी नयाँ दिल्ली राति भूकम्पबाट त्रसित बन्न पुगेको छ।  टाइम्स अफ इन्डियाले मौसम विभागलाई उद्‌धृत गर्दै सुरुमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको प्रारम्भिक रिपोर्ट दिए पनि पछि भारतीय टेलिभिजनहरुले तीव्रता ४.२ मात्र रहेको उल्लेख गरेका छन्।
विस्तृतमा

नयाँ दिल्लीको अदालत बाहिर बम विस्फोट, नौको मृत्यु

नयाँ दिल्ली, भदौ २१ (एजेन्सी)- भारतको राजधानी नयाँ दिल्लीको उच्च अदालतबाहिर आज बिहान भएको बम विस्फोटमा नौ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ। घटनामा ४५ जना घाइते भएको प्रहरीले बताएको छ।
विस्तृतमा

अन्ततः अन्ना हजारेले जिते

भोलि १० बजे अनसन तोड्ने-
नयाँ दिल्ली, भदौ १० (एजेन्सी)- भ्रष्टाचारविरोधी कडा कानुन ल्याउनु पर्ने माग राख्दै आमरण अनसन बसिरहेका अन्ना हजारेको माग पूरा भएको छ। स‍ंसदले उनको जनलोकपाल विधेयकसम्बन्धी मागमा सैद्धान्तिक रुपमा सहमत रहेको प्रस्ताव आज पास गरेको छ।  
विस्तृतमा

राष्ट्रसंघमा गलत भाषण पढेपछि विवादमा भारतीय विदेशमन्त्री

वासिङ्टन, फागुन १ – भारतीय विदेश मन्त्री एसएम कृष्णाले राष्ट्रसंघीय सुरक्षा परिषदको वैठकमा पोर्चुगलका विदेश मन्त्रीले पढ्नुपर्ने भाषण पढेपछि विवादको घेरामा परेका छन्। शुक्रबार राष्ट्रसंघमा सम्वोधन गर्दा गल्ती गरेको थाहा भएपछि उनीसँगै रहेका भारतीय अधिकारीहरुले त्यसलाई सच्याउन लगाएका थिए।

विस्तृतमा
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय