अन्ततः अन्ना हजारेले जिते

E-mail Print
(0 votes, average 0 out of 5)
भोलि १० बजे अनसन तोड्ने-
नयाँ दिल्ली, भदौ १० (एजेन्सी)- भ्रष्टाचारविरोधी कडा कानुन ल्याउनु पर्ने माग राख्दै आमरण अनसन बसिरहेका अन्ना हजारेको माग पूरा भएको छ। स‍ंसदले उनको जनलोकपाल विधेयकसम्बन्धी मागमा सैद्धान्तिक रुपमा सहमत रहेको प्रस्ताव आज पास गरेको छ।   तल्लो र माथिल्लो दुवै सदनले प्रस्ताव पास गरेपछि अन्ना हजारेले सबैको सहमतिमा भोलि बिहान १० बजे अनसन तोड्ने घोषणा गरेका छन्। 

अन्ना हजारेले यसलाई आफूहरुको आधा जित भन्दै आधा  जित्न अझै बाँकी रहेको प्रतिक्रिया दिएका छन्। 

विगत १२ दिनदेखि गान्धीवादी नेता हजारे आमरण अनसनमा थिए। 
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय