Nagarik News Blog

Nagarik News Blog

भोलि २०६९ साल कार्तिक १७ गते। प्रेस काउन्सिलमा मेरो कार्यावधि समाप्त भएको दिन। विगत चार वर्षसम्म सकारात्मक सोंच राखेर मप्रति सहयोग, स्नेह र सद्भाव राख्ने सम्पूर्ण मित्रहरुलाई हार्दिक अभिवादन र सम्मान। मलाई यस पदको अभिभारा दिएर अवसर प्रदान गर्ने नेपाल सरकारलाई पनि हार्दिक धन्यवाद र कृतज्ञता।
सूचना, समाचार आज विश्वमा यति शक्तिशाली अस्त्र बनेको छ कि यसको प्रहार खप्न र यस मार्फत प्रति प्रहार गर्न शक्तिशाली ठूलो मनोवैज्ञानिक कसरत चलिरहेको हुन्छ। सञ्चार जगतमा आएको विष्फोटबाट विश्वग्रामको अवधारणा मूर्त हुन लागिरहेको छ।

एक जापानी हाइकुको सार यस्तो छ :
मेरो जन्मदिनमा
एक दिन लामो लाग्छ
एक वर्षचाहिँ छोटो 

तीन पंक्तिमा लेखिएको यस जापानी कविताले जन्मदिनको महत्व छोटोमा धेरै भनेको छ। विश्वमा सबैभन्दा बढी गाइने गीत 'ह्याप्पी बर्थ डे टु यु' हो।

ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

ट्याग्स

कमेन्ट