Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

अर्थ

निगमको एउटा जहाज भाडामा

सन्तोष पोखरेल, पोखरा, फागुन २० - नेपाल वायुसेवा निगमले आन्तरिक उडान गरिरहेको एउटा जहाज (टि्वनअटर) निजी क्षेत्रलाई भाडामा दिने भएको छ। नियमित उडान आफैं गर्ने गरी बाँकी समय पोखराको सत्यम टुर्स एन्ड ट्राभल्सलाई भाडामा सञ्चालन गर्न दिन लागेको हो।
विस्तृतमा

६ महिनामा ५५ करोडको मासु चीनतिर

विष्णु पोखरेल, काठमाडौं, फागुन २० - तीन वर्षअघि सुनसरी नरसिंह-१ मा चिनियाँ लगानीमा स्थापना भएको सि-म्याक्स फुड प्रालिले यो वर्ष १ सय कन्टेनर प्रशोधित मासु निर्यात गरिसकेको छ।
विस्तृतमा

कुखुराको मासुको भाउ 'अब बढ्दैन'

काठमाडौं, फागुन २० (नागरिक) - अहिलेसम्मकै महँगो भएको ब्रोइलर कुखुराको मासुको भाउ नबढ्ने भएको छ। गर्मी सुरु भएसँगै कुखुरा उत्पादनसमेत बढ्न थालेकाले मूल्य नबढ्ने व्यवसायीले बताएका छन्।
विस्तृतमा

माथिल्लो ३ ए को प्रसारण लाइन विस्तार हुँदै

त्रिशूली(नुवाकोट), फागुन १९ - साठी मेगावाट क्षमताको निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले प्रसारण लाइन विस्तारको काम प्रारम्भ गरेको छ। प्रसारण लाइन विस्तारका लागि स्थलगतरुपमा कति क्षेत्र समेटिने भनी अध्ययन सकिसकिएको आयोजनाले रुख कटानको प्रक्रिया सुरु गरेको छ।
विस्तृतमा

तातोपानी नाकाबाट आयात, निर्यात ठप्प

ध्रुव दंगाल, सिन्धुपाल्चोक, फागुन १९- सामग्री मूल्यांकन वृद्धि गरेको विरोधमा तातोपानी नाकाका व्यापारीले आजदेखि नेपाल-चीन कारोवार ठप्प पारेका छन्। आयात/निर्यात दुबै व्यापार ठप्प भएको छ। तातोपानी भन्सारले बिहीबारबाट लागू हुने गरी सबै सामग्रीमा पाँच प्रतिशत मूल्यांकन वृद्धि गरेपछि व्यापारी आन्दोलित भएका हुन्। आन्दोलनले शुक्रबार आयात/निर्यात रोकियो भने भन्सार कारोवार पनि ठप्प भयो।
विस्तृतमा
Page 21 of 21
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता